No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ढकालकै कार्यकालमा सुन्दरहरैचामा विकासको मुहान फुट्यो : प्रदेश सांसद संग्रौला

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १९, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
ढकालकै कार्यकालमा सुन्दरहरैचामा विकासको मुहान फुट्यो : प्रदेश सांसद संग्रौला
Share on FacebookShare on Twitter

सुन्दरहरैचा । नेपाली काङ्ग्रेसको तर्फबाट मेयरका प्रत्याशी उम्मेदवार शिवप्रसाद ढकाल विकासको लक्ष्य तथा भिजन बोकेका नेता भएको प्रदेश सांसद लोकप्रसाद संग्रौलाले बताएका छ्न ।

सोमबार मेयरका प्रत्याशी ढकालको चुनावी प्रसार(प्रचारप्रसारको सचिवालयमा भएको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै सांसद संग्रौलाले ढकालकै कार्यकालमा सुन्दरहरैचामा विकासको मुहान फुटेको बताए । नेपाली काङ्ग्रेसले एक सक्षम व्यक्ती ढकाललाई मेयरको उम्मेदवार बनाएको छ । संग्रौलाले भने, बाहिर विपक्षीले नारा बनाएछन, काङ्ग्रेस फुट्यो भनेर तर काङ्ग्रेस फुटेको छैन ।

विपक्षीले बनाए जस्तो चुनाव लक्षित घोषणापत्र काङ्ग्रेसले नबनाउने बताउदै काङ्ग्रेसले जनताले बुझ्ने सरल भाषाको घोषणापत्र बनाएको बताउदै घोषणापत्रमा उल्लेख भएका कुरा काङ्ग्रेसले पुरा गर्ने समेत बताए ।

Tags: नेपाली काङ्ग्रेसशिवप्रसाद ढकालसुन्दरहरैंचा
ShareTweetPin
Previous Post

एमालेको वडाध्यक्ष बाबु लाल लामाको ५ वर्षः सडक निर्माण देखी विपन्नलाई स्वास्थ्य बिमा सम्म

Next Post

गठबन्धन धरानको विकासका लागि उपहार

Next Post
गठबन्धन धरानको विकासका लागि उपहार

गठबन्धन धरानको विकासका लागि उपहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.