No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गठबन्धन धरानको विकासका लागि उपहार

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १९, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
गठबन्धन धरानको विकासका लागि उपहार
Share on FacebookShare on Twitter

धरान । लोकतान्त्रिक बाम गठबन्धन बोनसमा पाएको उपहार भएको धराने मतदाता बताउँछन् । चुनावको घरदैलो कार्यक्रमको क्रममा धरान ६ पानवारीका देवेन्द्र दाहालले भने सबै दलहरू समावेश हुनु सबैका लागि राम्रो पक्ष भएको बताए।

उनले भने–‘विगतमा नेकपा एमालेले एकलौटी उपमहानगरपालिकाको नेतृत्व सम्हाल्दा त्यहाँ कर्मचारीतन्त्र हाबी भएको थियो, मनोमानी ढङ्गले कार्यपालिकामा निर्णयहरू गर्ने गरेको, प्रतिपक्ष नहुँदा उनीहरूको मनोबल बढ्दा जथाभाबी निर्णयहरू गर्ने गरेको पाइएको थियो । गठबन्धन त्यस ठाउँमा पुग्यो भने त्यस्तो अराजकता हुँदैन, त्यसैले हामीले गठबन्धनलाई जिताउनुपर्छ ।

यस्तै धरान १७ का कमल रार्ईले भने उपमहानगरपालिकामा एकलौटी वर्चस्व तोड्न पनि गठबन्धनको नेतृत्वलाई जिताउन आवश्यक रहेको बताए । उनले भने–‘ गठबन्धनलाई जिताउनका लागि यस पटक हामीलाई अवसर मिलेको छ, विगतको दृष्टान्त दोहोरिन नदिन पनि गठबन्धनलाई जिताउनुपर्छ।’

विनोद आले मगर भन्छन् सबै दलको प्रतिनिधित्व हुँदा सबैले अवसर पाउँछन् भने स्वास्थ्य प्रतिस्पर्धा हुन्छ । सबै पार्टीको योगदान आफ्नो आफ्नो ठाउँमा होला सबैलाई नेतृत्व गर्नु पनि मन होला जसका लागि स्थानीय तहको यो गठबन्धन हामी विकास खोज्नेहरूको लागी अवसर हो । डिबी भट्टराईले हाम्रालाई नहेरी राम्रा नेतालाइै रोजेको बताए ।

धरान १४ नेता चिनेर यसपटको भोट गठबन्धनलाई हाल्नु पर्ने तर्क गर्छन् । गठबन्धन यो भन्दा अगाडी पनि प्रयास नभएको भने हैन तर्, हामी गठबन्धनको रसमा डुबेर यसको फाइदाको अनुभूति लिन सकेका छैनौ । अनुभवको लागि पनि त्यसैले यो पटक गठबन्धनको अनुभवका लागि भोट गठबन्धनलाई नै रहेको बताए ।

यस्तै निश्चल पलिखेले भने हामीले सबै कुराको अनुभव गर्नु पर्छ त्यसैले हामी गठबन्धनलाई रोजेका छौ । आशा छ धेरै दलको मान्छे हुँदा जनसरोकारका र जनवृद्धिका कामहरू हुन्छन् यदि भएन भने पनि हामी आवाज उठाउन सजिलो हुन्छ ।

ShareTweetPin
Previous Post

ढकालकै कार्यकालमा सुन्दरहरैचामा विकासको मुहान फुट्यो : प्रदेश सांसद संग्रौला

Next Post

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

Next Post
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.