No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एमालेको वडाध्यक्ष बाबु लाल लामाको ५ वर्षः सडक निर्माण देखी विपन्नलाई स्वास्थ्य बिमा सम्म

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १९, २०७९
in राजनीति, समाचार, स्थानीय
0
एमालेको वडाध्यक्ष बाबु लाल लामाको ५ वर्षः सडक निर्माण देखी विपन्नलाई स्वास्थ्य बिमा सम्म
Share on FacebookShare on Twitter

धरान । नेपालको नयाँ संविधान २०७२ जारी भएसँगै देश संघियतामा गयो । लामो समय देखि जनप्रतिनिधी विहिन रहेको स्थानीय तहमा प्रतिनिधीहरु निर्वाचित भए । जसले गर्दा आम जनताहरुमा नयाँ उत्साह विकासको तिब्र आकांक्षा पलाएको छ । जनताबाट अनुुमोदन भएर आएका जनप्रतिनिधिहरुले आफ्नो एक कार्यकाल बिताएर विदा हुनै लागेका छन् ।

जस अनुसार ७४ सालको स्थानीयतहको निर्वाचनबाट धरान उपहामनगरपालिका वडा नं ११ मा नेकपा एमालेको तर्फबाट बाबु लाल लामा निर्वाचित भए । उनको एक कार्यकाल बिताएर विदा हुनै लागेका छन् । प्रदेशका १ का अन्य शहरको तुलानामा विकशित उदयीमान शहरको रुपमा रहेको धरानमा एमालेबाट निर्वाचित भएर आएका लामाले ५ वर्षे कार्यकालमा गरेका कामहरुलाई यहाँ हामीले शब्द चित्रमा उतार्ने प्रयास गरेका छौं ।

वडाका विभिन्न स्थानमा सडक विस्तार, ढल, एजिङ वाल निर्माण भएका छन् । वडाको बजेटबाट मात्रै विकास निर्माणको काम गर्न सम्भव नरहने वडाध्यक्ष लामा बताउँछन् । उनकै पहलमा प्रदेश सरकार र संघिय सरकारको सहयोगमा सडक निर्माण भएको छ । पाँचवर्षको अवधिमा लामाको नेतृत्वमा रहेको वडाले शिक्षा र खेल क्षेत्रमा पनि उल्लेख्य काम गरेको छ ।

वडाले सगरमाथा खेलमैदान स्तरोन्नती, खेलमैदानमा माटो भर्न ५ लाख बजेट बिनियोजन गर्ने देखि ज्ञानोदय मा वि, शिक्षा ज्योति आधारभुत विद्यालयमा वालमैत्री विद्यालय बनाउने देखि कुर्सी लयागतका शैक्षिक सामग्री कम्प्युटर, पोशाक लागायतका सामाग्री प्रदान गरेको छ । वडाले आर्थिक अवस्था कम्जोर भएका वडाबासिहरुको स्वास्थ्य बिमा गरेको छ ।

यूूवाहरुको क्षमता विकास गर्न बेसिक र डिप्लोमा सम्मको कम्प्युटर तालीम, लोकसेवा आयोग कक्षा संचालन प्रदान गरिएको छ । वडामा रहेका महिलाहरुको सीप विकास गर्न आर्थिक स्तर उकास्न विभिन्न किसिमका सिलाई कटाई तालीम, महिला अभिमुखिकरण सम्बन्धी तालीमहरु सञ्चालन गरेको छ । विशेष क्षमता भएका बालबालिकाहरुलाई शैक्षिक, खेलकुुद सामाग्री प्रदान गरेको छ ।

लामाकै कार्यकालमा वडालाई ३९ सूचक र १६ खुडिकिला पुरा गर्दै बालमैत्री वडा घोषण भएको छ । कोभिडको समयमा समस्यामा परेका जनताहरुलाई वडाले विभिन्न किसिमका राहातका प्याकेज निर्माण गरि प्रदान गरेको छ । कोभिडका कराण मृत्युु भएकाहरुको शव व्यवस्थापन देखि उपचार सम्मका लागी पहल गरेको छ । विभिन्न किसिमका विपद्मा परेका वडाबासीहरुलाई राहतका प्याकेज घोषणा गरि सहयोग गर्दै आएको छ ।

ShareTweetPin
Previous Post

सिकेका र देखेको सिपलाई स्वदेशमै सदुपयोग गर्छु : श्रवण चौधरी

Next Post

ढकालकै कार्यकालमा सुन्दरहरैचामा विकासको मुहान फुट्यो : प्रदेश सांसद संग्रौला

Next Post
ढकालकै कार्यकालमा सुन्दरहरैचामा विकासको मुहान फुट्यो : प्रदेश सांसद संग्रौला

ढकालकै कार्यकालमा सुन्दरहरैचामा विकासको मुहान फुट्यो : प्रदेश सांसद संग्रौला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.