No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एमाले चुनाव अघि नै पराजित मानसिकतामा : कांग्रेस धरान सभापति श्याम पोखरेल

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १६, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
धरानमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना पुष्टि
Share on FacebookShare on Twitter

धरान । नेपाली कांग्रेसका धरान उपमहानगर सभापति श्याम पोखरेलले नेकपा एमालेले चुनाव अघिनै पराजित मानसिकता प्रदर्शन गर्न थालेको बताएका छन् । सामाजिक सञ्जार दुरुपयोग गरेर भ्रामक, चरित्रहत्या गर्ने प्रयासले एमालेहरुले पराजित मानसिकता प्रदर्शन गर्न थालेको उनले आरोप लगाएका हुन् ।

एक टेलिभिजन कार्यक्रमका लागि धरानमा मेयरका उम्मेदवारहरु संगको कुराकानीमा सुनियोजित रुपमा युवा संघका कार्यकताले गठबन्धनका मेयरको उम्मेदवार किशोर राईसंग अनावश्यक प्रश्न गरेको बताउँदै उनले भने ‘गठबन्धनका मेयरका उम्मेदवार किशोर राईले दिएले जवाफको सबै भाग काटेर सानो अंश मात्र राखी जनतामा भ्रम छर्न मेयर तिलक राई समेतको चरित्रहन्या गर्न खोजिएको देखियो ।’ यस्तो प्रचार एमालेको पराजित मानसिकताको उदाहरण भएको उनले बताए ।

पाँच दलिय गठबन्धनको चुनावी प्रचार समिति गठनका लागि बुधवार होटल सेछमा बसेको संयुक्त बैठकमा उनले उक्त कुरा बताएका हुन। सभापति पोखरेलले स्वर्गिय मेयर तारा सुब्बाको निधन पछि कार्यवाहक मेयर मञ्जु भण्डारीबाट भएका कामहरु जगजाहेर भएको अवस्थामा त्यस्लाई ढाकछोप गरी ओझेलमा पार्न एमालले गलत हथकण्डा अपनाउन थालेको उनको भनाई थियो ।

उनले भने ‘उपनिर्वाचनमा नेपाली कांग्रेसले ऐतिहासीक विजय हासिल गर्दै मेयर तिलक राईको कार्यकालमा भएको उपलव्धिहरुबाट अत्तालिएको एमालेको हथकण्डाले चुनाव अघिनै पराजित भएको संकेत दिएको छ ।’ वैठकमा नेकपा मओवादी केन्द्रका युवा नेता अशोक राईले एमालेको प्रतिगामी प्रवृत्ति विरुद्ध पाँच दलिय गठबन्धन भएको बताउँदै चुनावको परिणामले यस्को दह्रो जवाफ दिने बताए ।

वैठकले सभापति पोखरेल संयोजक, प्रेस सेन्टरका केन्द्रिय सदस्य केशव घिमिरे सहसंयोजक रहेको ३६ सदस्यिय गठबन्धन चुनावी प्रचार समिति गठन गरेको छ। समितिलाई जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीका पदाधिकारी, सदस्य थप गरी पूर्णता दिने निर्णय गरिएको छ। प्रचार समिति अन्तर्गत विभिन्न विधाका प्रचार माध्यमका उपसमितिहरु गठन गर्ने निर्णय पनि गरिएको छ ।

ShareTweetPin
Previous Post

जनताको सासक होइन सेवक भएर पाँच बर्ष काम गर्ने इच्छा छ: सुमन श्रेष्ठ

Next Post

‘ रामधुनीलाइ समृद्ध बनाउने अभियानमा छौं’: कांग्रेस बाट मेयरका उम्मेदवार सुदीप अधिकारी

Next Post
‘ रामधुनीलाइ समृद्ध बनाउने अभियानमा छौं’: कांग्रेस बाट मेयरका उम्मेदवार सुदीप अधिकारी

‘ रामधुनीलाइ समृद्ध बनाउने अभियानमा छौं’: कांग्रेस बाट मेयरका उम्मेदवार सुदीप अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.