No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘ रामधुनीलाइ समृद्ध बनाउने अभियानमा छौं’: कांग्रेस बाट मेयरका उम्मेदवार सुदीप अधिकारी

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १६, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
‘ रामधुनीलाइ समृद्ध बनाउने अभियानमा छौं’: कांग्रेस बाट मेयरका उम्मेदवार सुदीप अधिकारी
Share on FacebookShare on Twitter

रामधुनी। बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा रामधुनी नगरपालिकामा कांग्रेस बाट मेयरका उम्मेदवारी दिएका सुदीप अधिकारीले नगरभित्रको बेथिति सुधार गर्दै समृद्ध रामधुनी बनाउने बताएका छन् ।

रामधुनीमा राजनीतिक रुपमा नगर भएपनि आर्थिक विकासका आधारमा अझै नगर जस्तो नभएको बताए । सञ्चारकर्मी सँग कुरा गर्दै अधिकारीले नगरभित्रका अनेकौं आर्थिक विसङ्गतिहरू रहेकोले आफूले जिते त्यसलाई सुधारेर अघि बढ्ने बताए । उनले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डित गरिने बताए ।

मेयरको उम्मेदवार अधिकारीले करको विद्यमान दायरालाई फराकिलो बनाउँदै रामधुनीको विकासमा संघ र प्रदेशसँग सहकार्य गरेर स्रोत परिचालन गरिने बताए । अधिकारीले पाँच वर्षमा रामधुनीमा अस्पताल, शिक्षा क्षेत्रमा सुधार, विपन्न समुदायका बालबालिकालाई शिक्षामा सहज पहुँच, खाली जग्गाहरूमा बिभिन्न संरचना निर्माण, रामधुनी मन्दिरको प्रचारप्रचार, बिभिन्न जातिको धार्मिक तथा संस्कृतिको सङ्ग्रहालय निर्माणमा आफ्नो जोड रहने बताए ।

उनले आफ्नो उम्मेदवारी नगरवासीमा खुसी ल्याउनका लागि भएको बताए । साथै कुलतमा फँसेका युवाहरूलाई समाजको राम्रो बाटोमा डो¥याउनका लागि भूमिका खेल्ने समेत अधिकारीले बताए । उनले आफ्नो उम्मेदवारी रामधुनीमा युवा रोजगारीमा वृद्धि गर्न आयआर्जनको बाटोहरू पहिचान गर्ने र बेरोजगार जनशक्तिलाई रोजगारीमूलक तालिम दिएर लघु उद्यमशीलताको विकास गर्ने समेत बताए ।

Tags: नेपाली काङ्ग्रेस रामधुनीरामधुनीरामधुनी नगरपालिका
ShareTweetPin
Previous Post

एमाले चुनाव अघि नै पराजित मानसिकतामा : कांग्रेस धरान सभापति श्याम पोखरेल

Next Post

टिकटको कुरा छोडौं, सुन्दरहरैंचामा काँग्रेसलाई विजयी गराऔँ : सभापति तामाङ

Next Post
टिकटको कुरा छोडौं, सुन्दरहरैंचामा काँग्रेसलाई विजयी गराऔँ : सभापति तामाङ

टिकटको कुरा छोडौं, सुन्दरहरैंचामा काँग्रेसलाई विजयी गराऔँ : सभापति तामाङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.