No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इलाका प्रहरी कार्यालय पकलीको गाडि तोडफोड, ४ जना पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ८, २०७९
in अपराध, समाचार, समाज, स्थानीय, हेडलाइन
0
इलाका प्रहरी कार्यालय पकलीको गाडि तोडफोड, ४ जना पक्राउ
Share on FacebookShare on Twitter

बक्लौरी । प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा ४ जना युवा पक्राउ परेका छन् । बुधबार राती करिब १० बजेको समयमा रामधुनी नगरपालिका वार्ड नम्बर २ स्थित हसनपुरमा बा २ झ १९०५ नम्बरको प्रहरीको गाडीमा युवाहरुले तोडफोड गरेका हुन् ।

बुधबार राती पौने ८ बजेको समयमा रामधुनी नगरपालिका–८ का ४३ बर्षीय धुर्व कुमार चौधरी सवार को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई रामधुनी–२ हसनपुर स्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालक बेपता भएका थिए ।
चौधरी बेपता भएको खवर पाउना साथ घटना स्थलमा पुगेको प्रहरीमाथि त्यहाँका स्थानियहरुले ढुंगा मुडा प्रहार गर्दै प्रहरीको गाडीको चावी खोस्नुको गाडी तोडफोड गरेका हुन् ।

सिँचाइलाई खवर गरेर नहरको पानि बन्द गरेर चौधरीलाई खोजि गरेको प्रहरीले खोजतलासको क्रममा साँढे ९ बजे मोटरसाईकल सहित चालकलाई मृत अवस्थामा फेला पारेको थियो । शव निकाल्ना साथ प्रहरीले पानि बन्द गर्न ढिलाई गरेको भन्दै आक्रोशमा उत्रिएका स्थानियले प्रहरी माथि आक्रमण गरेका थिए । आक्रोशित स्थानियले प्रहार गरेको ढुंगामुढाबाट गाडीको सिसा फुटेको र केही प्रहरीलाई चोटपटक समेत लागेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
मृत फेला परेका चौधरीको कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागी धरानको बि.पी.कोईरालका स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ ।

पक्राउ भएका ४ जना माथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरीक्षक राविन्द्र थापाले जानकारी दिए । पक्रउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

Tags: इलाका प्रहरी कार्यालय पकलीढुंगा मुडा प्रहारप्रहरी निरीक्षक राविन्द्र थापाप्रहरीको गाडी तोडफोड
ShareTweetPin
Previous Post

काठमाडौंमा मेरुदण्ड शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन, केएमसीमा गराइयो ‘क्याडेभरिक’ अभ्यास

Next Post

रामधुनी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Next Post
रामधुनी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रामधुनी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.