No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आनन्द इटाको स्क्रयाच अफर स्कुटी देखि सुनको सिक्का सम्म उपहार

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ४, २०७९
in अर्थ, समाचार, स्थानीय
0
आनन्द इटाको स्क्रयाच अफर स्कुटी देखि सुनको सिक्का सम्म उपहार
Share on FacebookShare on Twitter

रामधुनी। आनन्द ग्रुपले नयाँ वर्ष २०७९ सालको शुभ अबसरमा आफ्नो ब्राण्डको इटा खरिद गर्ने प्रत्येक ग्राहकहरूलाइ स्क्राच कुपन मार्फत आकर्षक पुरस्कार योजना सार्वजनि गरेको छ ।

पूर्वी नेपालमै सर्वाधिक लोकप्रिय तथा, उच्च स्तरीय इटा उत्पादन गर्दै आएको प्रतिष्ठान आनन्द ग्रुपले नयाँ वर्ष सँगै नयाँ योजना सार्वजनि गरेको हो ।

ठूलो साइजको आनन्द र अनन्त ब्राण्डको इटा उत्पादन गर्दै आएको आनन्द ग्रुपले नयाँ वर्षमा गृह निर्माण गर्ने तथा अन्य सबै प्रकारका निर्माण कार्यका लागि गुणस्तरीय इटा खरिद गर्ने ग्राहकहरु यो योजनामा सहभागी हुन पाउने छन् । यो योजनामा सहभागी हुन ३ हजार इट्टा खरिद गर्नु पर्ने छ ।

स्क्राच कुपन मार्फत ग्राहकहरुले बम्पर उपहारमा होण्डा कम्पनीको स्कुटी, ५ ग्रामको सुनको सिक्का, ३२ इन्चको टेलिभिजन, १९० लिटरको फ्रिज, ४० ग्रामको चाँदीको सिक्का प्राप्त गर्न सक्ने छन् । साथै रु १ हजार ५ सय र ३ हजार नगद पुरस्कार प्रप्त गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले सार्वजनिग गरेको स्क्राच कुपनमा स्क्राच गर्दा ग्राहकहरूको हात खाली नहुने पनि कम्पनीले जनाएको छ ।

डबल धमाकाको विशेष योजना अन्तरगत ग्राहकहरुले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा रहेको डिलर, विक्री केन्द्र र हेड अफिस बिराटनगरमा सम्पर्क गरी इटा खरिद गरेर स्क्राच मार्फत उपहार जित्न सक्ने छन् ।

 

 

Tags: आनन्द इटास्क्रयाच अफर
ShareTweetPin
Previous Post

प्रेस युनियन सुनसरीद्वारा ५ लाख राशिको अक्षयकोष र पुरस्कार राशि स्थापना

Next Post

सामुदायिक अस्पताल इटहरीमा २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा (यस्ता छन् सेवाहरु)

Next Post
सामुदायिक अस्पताल इटहरीमा २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा (यस्ता छन् सेवाहरु)

सामुदायिक अस्पताल इटहरीमा २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा (यस्ता छन् सेवाहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.