No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रमोदको ‘शान्ति खोज्न’ बिजय लामा (भिडियो सहित)

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २, २०७९
in मनाेरञ्जन, समाचार
0
प्रमोदको ‘शान्ति खोज्न’ बिजय लामा (भिडियो सहित)
Share on FacebookShare on Twitter

रामधुनी । नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ । सुदिप जंग थापाको शब्द रहेको गीतमा बिकाश चौधरीको संगीत रहेको छ । गीतका एरेन्जर रोशन बान्तवा हुन् । निकै मर्मस्पर्शी ‘शान्ति खोज्न’ गीतको भिडियोलाई सुमन श्रेष्ठ थापाले निर्माण गरेका छन् । निर्माता श्रेष्ठले नेपाली गीत संगीतलाई प्रमोट गर्दै जाने बताए ।

निर्देशक कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा बिजय लामाको मुख्य भुमिका रहेको छ । साथै हिरा सापकोटा, निहिता सापकोटा, युवराज वाईबा मौसमी खनाल, सरु लगायतको पनि अभिनय रहेको छ । भिडियोको छायांकन, सम्पादन तथा रंग संयोजन युवराज खत्रीले गरेका छन् ।

ShareTweetPin
Previous Post

मुख्यमन्त्री राईले दिए सिरुवा पर्वको शुभकामना

Next Post

गठबन्धनको विरोधमा विराटनगरमा नाराबाजी, जबरजस्त गरिए अनसनको चेतावनी

Next Post
गठबन्धनको विरोधमा विराटनगरमा नाराबाजी, जबरजस्त गरिए अनसनको चेतावनी

गठबन्धनको विरोधमा विराटनगरमा नाराबाजी, जबरजस्त गरिए अनसनको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.