No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अटिजम भएका वालवालिका अध्यन गर्ने समूहलाई इटहरी उपमहानगरपालिको सहयोग

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १८, २०७८
in समाचार, समाज, स्थानीय
0
अटिजम भएका वालवालिका अध्यन गर्ने समूहलाई इटहरी उपमहानगरपालिको सहयोग
Share on FacebookShare on Twitter

रामधुनी । इटहरी उपमहानगरपालिकाले अटिजम भएका वालवालिका अध्यन गर्ने भिन्न प्रतिभा वालवालिका हेरचाह समूहलाई ५ लाख मूल्य वरावरका विभिन्न समाग्री प्रदान गरेको छ ।

शुक्रबार नगर प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम र प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहताले विभिन्न ३७ प्रकारका समाग्री भिन्न प्रतिभा वालवालिका हेरचाह समूह इटहरी ९ का अध्यक्ष टंक कुमार श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका हुन् । सामाग्रीहरुमा सुत्ने वेड, हिवल चेयर, खेल्ने समाग्रीहरु, साइकल, एक्सरसाइज गर्ने समाग्रीहरु, कुर्सी, किताव लगायत रहेका छन् ।

इटहरी उपमहानगरपालिकामा संचालित अपांगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत ती समाग्रीहरु प्रदान गरिएको उपप्रमुख लक्ष्मी गौतमले बताइन् । उपमहानगरपालिकाले विभिन्न अत्यावशकीय समाग्री प्रदान गरेकोमा समूहका अध्यक्ष श्रेष्ठले खुशी ब्यक्त गरे । अटिजम भएका वालवालिकाका अविभावकले संचालन गरेको सो अध्यन समूहमा २२ जना वालवालिका अध्यनरत रहेका छन् ।

ShareTweetPin
Previous Post

अइतबार वडा सचिव नन्दकुमार श्रेष्ठको निधनमा शोक विदा दिने नगरपालिकाको निर्णय

Next Post

सांसद जय कुमार राईले गरे रामधुनी–७ मा दुइवटा पुल र सडक उद्घाटन

Next Post
सांसद जय कुमार राईले गरे रामधुनी–७ मा दुइवटा पुल र सडक उद्घाटन

सांसद जय कुमार राईले गरे रामधुनी–७ मा दुइवटा पुल र सडक उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.