No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अइतबार वडा सचिव नन्दकुमार श्रेष्ठको निधनमा शोक विदा दिने नगरपालिकाको निर्णय

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १८, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
अइतबार वडा सचिव नन्दकुमार श्रेष्ठको निधनमा शोक विदा दिने नगरपालिकाको निर्णय
Share on FacebookShare on Twitter

बक्लौरी । रामधुनी नगरपालिकाले वार्ड नम्बर ६ वडा कार्यालयमा कार्यरत वडा सचिव नन्द कुमार श्रेष्ठको निधनमा शोक विदा दिने निर्णय गरेको छ ।

शुक्रबार नगरपालिकामा बसेको नगरकार्यपालिकाको बैठकले श्रेष्ठको निधनमा आइतवार शोक विदा दिने निर्णय गरेको हो ।

‘श्रेष्ठको असामयिक निधनमा शोक मनाउन चैत्र २० गते नगरपालिका र नगर मातहतका कार्यालयहरु शोक विदाको रुपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ ।No photo description available.

बुधवार निधन भएका श्रेष्ठको विदेशबाट छोरी आएपछि शनिवार अन्त्येष्टि गरिने भएको छ। २०५४ सालमा सविकको बक्लौरी गाविसमा साहायक कर्मचारीको रुपमा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ नगरपालिका भएसँगै  वार्ड नम्बर ६ काे वडाकायार्लयमा वडा सचिवको रुपमा कार्य गर्दै आएका थिए ।

गत बुधबार विहान करिब १०ः४० बजे वडाकार्यालय जाने क्रममा रामधुनी–६ आदर्श टोल स्थित भित्रि सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वडा सचिव श्रेष्ठको मृत्यु भएको थियो।

दुर्घटनामा परि रामधुनी–६ का वडा सचिव श्रेष्ठको मृत्यु

 

ShareTweetPin
Previous Post

इटहरीमा फोहोरबाट मोहोर बनाउन सुरु

Next Post

अटिजम भएका वालवालिका अध्यन गर्ने समूहलाई इटहरी उपमहानगरपालिको सहयोग

Next Post
अटिजम भएका वालवालिका अध्यन गर्ने समूहलाई इटहरी उपमहानगरपालिको सहयोग

अटिजम भएका वालवालिका अध्यन गर्ने समूहलाई इटहरी उपमहानगरपालिको सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.