No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा फोहोरबाट मोहोर बनाउन सुरु

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १७, २०७८
in समाचार, समाज, स्थानीय
0
इटहरीमा फोहोरबाट मोहोर बनाउन सुरु
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरीमा फोहोरबाट मोहोर बनाउन सुरु भएको छ । इटहरी वडा नम्वर १० मा आधुनिक फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याएर फोहोरवाट मोहोर बनाउन सुरु भएको हो ।

फोहोर प्रशोधन केन्द्रवाट ग्याँस उत्पादन थालिएको हो । प्रशोधन केन्द्रको प्रदेश नम्वर १ का पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गरेका छन् । इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रर्वधन केन्द्र र वेन्स्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याइएको हो ।

केन्द्र संचालनका लागि वैकल्पिक उर्जा प्रर्वधन केन्द्र मार्फत विश्व वैकंको ६० प्रतिशत अनुदान र वेन्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । इटहरी उपमहानगरपालिकाले जग्गा, त्यहाँ सम्म पुग्ने कालोपत्रे वाटो र पर्खाल लगाउने कार्य गरेको छ । उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ । केन्द्रको प्रत्येक दिन आठ सय केजी सम्म ग्याँस उत्पादन गर्ने क्षमता छ ।

सडने फोहोरवाट मात्र ग्याँस उत्पादन हुन्छ । नसडने फोहोरलाई रिसाइक्लिङ्ग गरेर विक्रि गरिन्छ । प्रशोधन केन्द्रको उदघाटन गर्दै पूर्व मुख्यमन्त्री भीम आर्चायले नगरका लागि अत्यन्तै आवश्यकीय फोहोर प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आएकोमा खुशी ब्यक्त गरेका छन् ।

सम्वृद्धिका लागि वातावरणीय स्वच्छता अनिवार्य रहेको जनाउदै इटहरीको फोहोरमैलाको उचित ब्यवस्थापन हुन थालेको भन्दै आचार्यले प्रशंसा गरे । प्रदेश सांसद लिलम वस्नेतले इटहरीमा चुनौतीको रुपमा रहेको फोहोरमैला ब्यवस्थापनको कार्य ब्यवस्थित हुनु नगरवासीकालागि खुशीको कुरा रहेको बताए । नगरप्रमुख द्वारिकलाल चौधरीले प्रशोधन केन्द्रका कारण वडा नम्वर १० को विकासमा टेवा पुगेको बताए ।
गुणस्तरीय कालोपत्रे सडक लगायत सम्झौता वमोजिमका अन्य कार्य गरिएको बताए । उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षे कार्यकालकै एक गौरवगर्न लायक कार्य सम्पन्न भएको बताइन् । कार्यक्रममा वडाध्यक्ष प्रकाश चौधरी, वडासदस्य राम नारायण चौधरी, वेन्ट इन्भाइरो एण्ड म्यानेजमेन्टका प्रवन्ध निर्देशक मोहन भण्डारी, मानध्वज मोक्तान लगायत बोलेका थिए ।
केन्द्र संचालनमा नेपाल वंगलादेश वैकको वित्तीय सहयोग रहेको जनाइएको छ । यसैबिच बिहिबार इटहरी उपमहानगर वडा नम्वर ७ स्थित वहुवर्षे सडकको उदघाटन गरिएको छ । विभिन्न खण्डगरि करिव तीन किलोमिटर कालोपत्रे सडकको पूर्वमुख्यमन्त्री भीम आर्चायले उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा सम्वोधन गर्दै उनले इटहरी उपमहानगरका प्रमुख चौधरीको नेतृत्वमा भएको विकास निर्माण कार्यको प्रशंसा गरेका थिए ।

प्रदेश सांसद लिलम वस्नेतले वडा नम्वर ७ लाई पनि जोडने गरि प्रदेशसरकार द्वारा प्रदेश गौरवको सडक योजना संचालनभएको स्मरण गराएका थिए । नगरप्रमुख द्वारिकलाल चौधरीले टुक्रे योजना वाट दु्रत विकास नहुने देखेर तीन वर्षको वजेट जोहो गरि वहुवर्षे सडकनिर्माण गरिएको बताए । उदघाटन कार्यक्रममा वडा नम्वर ७ का वडाध्यक्ष नर वहादुर राई र वडासदस्य देव नारायण चौधरी लगायत बोलेका थिए ।

Tags: फोहोरवाट मोहोर
ShareTweetPin
Previous Post

इटहरीमा जननेता मदन भण्डारीको सालिग सहित मदन वाटिका उद्घाटन

Next Post

अइतबार वडा सचिव नन्दकुमार श्रेष्ठको निधनमा शोक विदा दिने नगरपालिकाको निर्णय

Next Post
अइतबार वडा सचिव नन्दकुमार श्रेष्ठको निधनमा शोक विदा दिने नगरपालिकाको निर्णय

अइतबार वडा सचिव नन्दकुमार श्रेष्ठको निधनमा शोक विदा दिने नगरपालिकाको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.