No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा जननेता मदन भण्डारीको सालिग सहित मदन वाटिका उद्घाटन

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १७, २०७८
in समाचार, स्थानीय, हेडलाइन
0
इटहरीमा जननेता मदन भण्डारीको सालिग सहित मदन वाटिका उद्घाटन
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्वर १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिग सहित मदन वाटिका उद्घाटन गरिएको छ ।

बिहिबार पूर्व मुख्यमन्त्री भीम आर्चायले इटहरी उपमहानगरपालिकाले निर्माण गरेको पूर्णकदको सालिग सहितको वाटिको उद्घाटन गरेका हुन् । उनले समकालिन नेपाली राजनीतिका सवैभन्दा उच्च राजनेता मदन भण्डारीको सालिग निर्माण गरेर इटहरी उपमहानगरपालिकाले प्रशंशनीय कार्य गरेको बताए ।

प्रदेश सांसद लिलम वस्नेतले मदन वाटिका निर्माण सँगै यो क्षेत्रमा वाटोघाटो लगायत विकासका अन्य क्षेत्रमा ध्यान दिन जरुरी रहेको बताए । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले देशका लागि महत्वपूर्ण योगदान पुरयाउने राजनेताहरुको सम्झनामा सालिग निर्माण गरिएको बताए ।

उपप्रमुख लक्ष्मी गौतमले विसनपुरको सो क्षेत्रलाई इटहरीकै दोश्रो तालतलैयाका रुपमा विकास गर्न सकिने बताइन् । कार्यक्रममा इटहरी १७ का वडाध्यक्ष भगवानलाल साहु,पदम संजेल, गोविन कुँवर लगायत बोलेका थिए ।

Tags: इटहरी उपमहानगरपालिकाउपमेयर लक्ष्मी गौतमजननेता मदन भण्डारीभीम आर्चायमदन वाटिकामदन वाटिका उद्घाटनमेयर द्वारिकलाल चौधरी
ShareTweetPin
Previous Post

माओवादीले बम पड्काएर ध्वस्त पारेको पुतौधारा खोलाको पुल शिलान्यास

Next Post

इटहरीमा फोहोरबाट मोहोर बनाउन सुरु

Next Post
इटहरीमा फोहोरबाट मोहोर बनाउन सुरु

इटहरीमा फोहोरबाट मोहोर बनाउन सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.