No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘युथ कंग्रेस कन्क्लेभ’को आयोजना गर्दै प्रेस युनियन इटहरी

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १७, २०७८
in राजनीति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
‘युथ कंग्रेस कन्क्लेभ’को आयोजना गर्दै प्रेस युनियन इटहरी
Share on FacebookShare on Twitter

इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखा अन्तरगत इटहरी उपमहानगर समितिले ‘युथ कंग्रेस कन्क्लेभ’ कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली काँग्रेसका युवा नेताहरुको विचार र भिजनलाई बाहिर ल्याउनको लागि चैत १९ गते शनिवार कार्यक्रम आयोजना गर्न लागिएको हो ।

इटहरीको दुर्गा पार्टी प्यालेसमा शनिवार दिउँसो १ बजे सुरुहुने कार्यक्रममा ७ वटा विषयमा युवा नेताहरुले विचार सम्प्रेषण गर्ने प्रेस युनियन इटहरी संयोजक विनय बाह्रकोटीले बताए । उनका अनुसार नेताहरुको लगाव र क्षमताको आधारमा बिषयबस्तु उपलब्ध गराईएको छ । इटहरी उपमहानगरपालिका भित्रको सरोकारका विषयमा युवा नेताहरुले रिपोर्ट प्रस्तुत गर्ने उनको भनाई छ ।

जसमा इटहरीको शैक्षीक उन्नयनको बिषयमा युवानेता प्रदीप केसी, महिला तथा समावेशीताको सवालः निर्मला चौधरी, प्रविधि मैत्री सहरः मन्दीप भट्टराई, आर्थीक समृद्धीका आधारहरुः विक्रम घिमिरे, सामाजीक लोकतन्त्रका सवालहरुः सुवेक्छुक देवान, व्यवस्थीत श्वास्थ्य सेवाः सन्दीप पौडेल र कला साहित्यको बिषयमा रंगकर्मी सोनु जयन्तीले रिपोर्ट प्रस्तुत गर्ने भएका छन् ।

त्यसपछि वडाका युवा नेताहरुले वडास्तरीय समस्या राख्ने कार्यक्रम रहेको बाह्रकोटीले बताए । युवाहरुको रिपोर्ट र समस्या पहिचानको आधारमा इटहरी काँग्रेसबाट मेयरका दाबेदार नेताहरुले आफ्नो योजना सहित भनाई राख्ने उनले जानकारी दिएका छन् । हाल देखीएका दाबेदार मध्ये नगर सभापती हेमकर्ण पौडेल, महाधिवेशन प्रतिनिधि भिम बहादुर पौडेल र रोहीत प्रसाईले भनाई राख्ने छन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता तथा काँग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतीथ्यतामा हुन लागेको कायक्रमा इटहरीका सरोकारका बिषयमा छलफल हुने युनियन इटहरीका सचिव मनोज दाहाल बताउँछन् ।

ShareTweetPin
Previous Post

कांग्रेस कम्युनिष्टबाट पश्चाताबाहेक हात लाग्दैन : अध्यक्ष लिङ्देन

Next Post

सर्लाहीमा कार दुर्घटनामा एकको मृत्यु, ५ घाइते

Next Post
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

सर्लाहीमा कार दुर्घटनामा एकको मृत्यु, ५ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.