No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

४० अंकले बढ्यो शेयर बजार

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १६, २०७८
in अर्थ, समाचार
0
शेयर बजार ३ अङ्कले बढ्यो
Share on FacebookShare on Twitter

काठमाडौ । लगातार ओरालो लागेको शेयर बजार बुधबार एकाएक दोहोरो अंकले सुधार भएको छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से ४० अंकले उकालो लागेर २५ सय ६८ पुगेको छ । सबै समूहमा हरियाली छाउँदा कारोबार पनि मंगलबार को तुलनामा सामान्य सुधारिएर सवा २ अर्ब पुगेको छ । बीमा समूहमा सबै भन्दा उच्च २ सय अंक हाराहारीको बृद्धि आएको छ ।

विकास बैंक समूह पनि डेढ सय अंक बरारबरले उकालो लागेको छ । अरु पनि अधिकांश जसो समूह दोहोरो अंकले सकारात्मक रहेका छन । बुधबार नेपाल स्टक एक्सचेन्जमा २ सय ३२ कम्पनीको ४५ लाख कित्ता शेयर २ अर्ब २५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

बुधबार १ सय ७८ कम्पनीका लगानीकर्ताले कमाउँदा १३ अंकले गुमाएर भने ४ कम्पनीको मूल्य स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

बुधबार पनि इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा उच्च दरमा कमाएका छन।

Tags: बढ्यो शेयर बजारशेयर बजारशेयर बजार परिसुचक
ShareTweetPin
Previous Post

विराटनगरमा रातोपाटीको प्रदेश १ कार्यालय उद्घाटन

Next Post

कांग्रेस कम्युनिष्टबाट पश्चाताबाहेक हात लाग्दैन : अध्यक्ष लिङ्देन

Next Post
कांग्रेस कम्युनिष्टबाट पश्चाताबाहेक हात लाग्दैन : अध्यक्ष लिङ्देन

कांग्रेस कम्युनिष्टबाट पश्चाताबाहेक हात लाग्दैन : अध्यक्ष लिङ्देन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.