No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नव-निर्मित भवन उद्घाटन

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १४, २०७८
in प्रदेश, समाचार, हेडलाइन
0
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नव-निर्मित भवन उद्घाटन
Share on FacebookShare on Twitter

झपा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको परिसरमा नव–निर्मित भवनको १ नम्वर प्रदेशका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा समुदघाटन भएको छ ।

सोमबार बिहान आयोजित एक कार्यक्रम बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नव(निर्मित कार्यालय भवन, ब्यारेक, भन्साघर तथा शौचालयको मन्त्री कार्कीबाट समुदघाटन सु–सम्पन्न भएको हो ।

समुदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले सरकारले सुरक्षाकर्मीको सुरक्षा गरेमा मात्र सुरक्षाकर्मीले आम नागरिकहरुको सुरक्षा गर्न आत्मवल बढ्ने हुँदा सुरक्षा कर्मीहरुको गाँस, बास र कपासमा ध्यान दिनु सरकारको दायित्व रहेको बताए । कार्यक्रममा मन्त्री कार्कीले जग्गा दाता तथा निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई प्रसंसा पत्रद्वारा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि।सी।ले भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद दिदै २४ सै घण्टा ड्युटीमा खट्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संगै प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढंगले प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताए । उनले कानूनको परिधिमा रही जनहित अनुसारको प्रहरी सेवा प्रदान गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख धुब्र कुमार शिवाकोटी, १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रलायका सचिव काली प्रसाद पराजुली, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल, चारआली स्थित नेपाली सेनाको श्री नँया श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणिन्द्र थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिश्वमणी पोखरेल, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडा, बिभिन्न कार्यालय, संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका नेता तथा पार्टी प्रतिनिधि, स्थानिय बुद्धिजिवि, समाजसेवि तथा प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

१ नम्वर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित एक करोड ८८ लाख ८५ हजार ५७७ रुपैयाँ ९८ पैसाको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको परिसरमा नव(निर्मित कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण सम्पन्न भएको हो ।

ShareTweetPin
Previous Post

बक्लौरीमा वडा स्तरीय तरुण भेला सम्पन्न

Next Post

काँग्रेस विराटनगर ७ वडा कार्यालय भवनको उद्घाटन

Next Post
काँग्रेस विराटनगर ७ वडा कार्यालय भवनको उद्घाटन

काँग्रेस विराटनगर ७ वडा कार्यालय भवनको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.