No Result
View All Result
Wednesday, December 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विप्लव नेतृत्वको पाटीले स्थानीय निर्वाचनमा भाग नलिने

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १४, २०७८
in राजनीति, समाचार, हेडलाइन
0
विप्लव नेतृत्वको पाटीले स्थानीय निर्वाचनमा भाग नलिने
Share on FacebookShare on Twitter

काठमान्डौ । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले स्थानिय निर्वाचनमा भाग नलिने भएको छ । आगामी वैशाख ३० मा हुने स्थानिय निवाचन बहिष्कार पनि नगर्ने पक्षमा रहेको हो ।

कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटीको बेठकमा निर्वाचनलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि छलफल भएको हो ।
महासचिव विप्लवको प्रस्तावमाथि छलफल हुदा तत्काल पार्टी ले संस्थागत रुपमा निर्वाचनमा भाग नदिने निर्णयसहित महासचिव विप्लवको प्रस्ताव परिमार्जन गर्दै अनुमोदन गरिएको छ ।

महासचिव विप्लवको प्रस्तावमा मतभिन्नता देखिएपछि यस्तो निर्णयमा पुगेको एक नेताले बताए ।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटी को जारी केन्द्रीय कमिटी बैठक आज सोमबार सक्ने तयारी गरीएको छ ।

Tags: नेत्रविक्रम चन्दनेपाल कम्युनिष्ट पार्टीभाग नलिनेविप्लवस्थानिय निर्वाचन
ShareTweetPin
Previous Post

सहारा नेपाल धरानले गर्यो ३ लाख ७० हजार ऋण मिनाहा

Next Post

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

Next Post
पत्रकार सम्मेलन गर्दे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.