No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र ६, २०७८
in अपराध, समाचार, समाज, स्थानीय, हेडलाइन
0
file photo

प्रतिकारात्मक तस्विर

Share on FacebookShare on Twitter

रामधनी । तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ ।

प्रकाउ पर्नेमा इटहरी उपमहानगरपालिका ४ बस्ने २४ बर्षीय सन्तोष कटुवाल रहेका छन् । कटुवाललाई प्रहरीले शनिबार प्रकाउ गरेको हो ।

प्रहरीका अनुसार कटुवालले किशोरीलाई बिहीबार साँझ बलात्कार गरेका हुन् । इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी टोलीले कटुवाललाई प्रकाउ गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Tags: १७ वर्षीया किशोरीएक युवकतेह्रथुमबलात्कृत
ShareTweetPin
Previous Post

सुनसरीमा २२१ केजी गाँजा बरामद

Next Post

पौडी खेल्ने क्रममा सप्तकोशी नदीमा डुबेर प्रेम पाण्डेको मृत्यु

Next Post
नारायणीमा नदीमा डुबेर २ बालको मृत्यु

पौडी खेल्ने क्रममा सप्तकोशी नदीमा डुबेर प्रेम पाण्डेको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.