No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धनकुटामा लोपोन्मुख कुखुराको संरक्षण

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २७, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
धनकुटामा लोपोन्मुख कुखुराको संरक्षण
Share on FacebookShare on Twitter

धनकुटा । धनकुटा जिल्लाको कृषि अनुसन्धान केन्द्र पाख्रीबासले लोपोन्मुख स्थानीय जातका सेखिमे, प्वाँखउल्टे, घाँटीखुईले र अफिल जातका कुखुरा संरक्षण र सम्बर्द्धनको काम थालेको छ ।

 

पछिल्लो समय गाउँगाउँमा समेत स्थानीय जातका कुखुरा पालन हराउँदै गएपछि त्यसको संरक्षणका लागि अनुसन्धान केन्द्रले काम थालेको केन्द्रले बताएको छ । हाल बजारमा माग भएपनि व्यवसायीक रुपमा स्थानीय कुखुरा पालन हुन सकेको छैन ।

सेखिमे, प्वाँखउल्टे र घाँटी खुईले नेपालका रैथाने प्रजातीका कुखुरा हुन् ।यसमा पनि प्वाँखउल्टे कुखुरा लोपोन्मुख अवस्थामा रहेको कृषि अनुसन्धान केन्दले बताएको छ ।

Tags: कृषि अनुसन्धान केन्द्रधनकुटालोपोन्मुख कुखुराको संरक्षण
ShareTweetPin
Previous Post

आगलागी हुदा एक जनाको ज्यान गयो, एक जना घाइते

Next Post

झन्डै २२ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

Next Post
गाईको मासुसहित तीन जना पक्राउ

झन्डै २२ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.