No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

महिलाले अधिकार मागेर हैन लडेर लिनुपर्छ : मन्त्री कार्की

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २७, २०७८
in समाचार, स्थानीय
0
खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

file photo

Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले महिलाहरुले अधिकार मागेर हैन लडेर लिनुपर्ने बताउनुभएको छ । इस्लामी संघ नेपाल प्रदेश १ ले विराटनगरमा आयोजना गरेको ‘राष्ट्रव्यापी महिला अधिकार अभियान’ समापन समाहरोहमा बोल्दै उहाले एस्तो बताउनुभएको हो ।
महिलाले पुरुषको भन्दा ज्यादा काम गर्ने भएकाले महिला अधिकार पनि सोही अनुसार स्थापित हुनुपर्नेमा उहाको जोड छ । ‘पहिले त श्रमको सम्मान गर्न सिक्नुपर्छ, उहाले भन्नुभयो विकसित मुलुकमा श्रमको सम्मान हुन्छ । कुन काम महिलाले गर्यो कुन पुरुषले गर्यो भन्ने हुन्न । केवल मान्छेले गर्यो भन्ने हुन्छ । यहाँ चै अझैपनि यो काम महिलाको यो पुरुषको भनेर छुट्याइन्छ । त्यसकारण यस्तो सोच त्याग्नुपर्यो ।’

बिद्रोह गरेर भएपनि अधिकार स्थापित गरेर इतिहास बनाउनुपर्ने उहाले बताउनुभयो । ‘आफ्ना लागि गर्नेले स्वार्थ पूरा गर्छ तर अरुकोलागि लड्नेले इतिहास स्थापित गर्दछ । उहाँले भन्नुभयो ।’

२० फाल्गुनदेखि सुरु भएको देखि सुरु भएको अभियानमा मस्जिद, मदरसा तथा स्कुलहरुमा महिलाको हक अधिकारमाथी छ्लफल, बालबालिकाका लागि सुनसरी, मोरङ, झापा र उदयपुरमा शिक्षा सम्बन्धी चेतनामूलक जनकारी तथा अन्तरक्रिया गरेको इस्लामी संघ नेपाल प्रदेश १ संचालक समितिका सदस्य महमद हसन मियाले जानकारी दिनुभयो ।

Tags: आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की
ShareTweetPin
Previous Post

चलचित्र ‘चिसो एस्ट्रे’ को युनिट अभिनेत्री सृष्टि श्रेष्ठसहित पुर्वमा

Next Post

आगलागी हुदा एक जनाको ज्यान गयो, एक जना घाइते

Next Post
पूर्व सांसद सञ्चपाल मादेनको घरमा आगलागी

आगलागी हुदा एक जनाको ज्यान गयो, एक जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.