No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धरानकी संचारकर्मी सुनिता केसी घरमै मृत अवस्थामा फेला

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २२, २०७८
in समाचार, समाज, हेडलाइन
0
धरानकी संचारकर्मी सुनिता केसी घरमै मृत अवस्थामा फेला
Share on FacebookShare on Twitter

धरान । सुनसरीकाे धरानकी संचारकर्मी तथा विभिन्न व्यवसायमा आवद्ध सुनिता केसी घरमै मृत अवस्थामा भेटिएकी छन् ।

सञ्चार क्षेत्र र विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकी धरान–१५ पुष्पलाल मार्गकी सुनिता केसी आइतबार दिउसो घरमै मृत अवस्थामा भेटिएकी हुन् ।

पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्यसमेत रहेकी केसी घरको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी नेपाल पत्रकार महासङ्घ सुनसरीको साधारण सदस्य, क्लिक धरान डटकमकी प्रर्बन्ध निर्देशक, महिला सञ्जाल धरान नगरकी सदस्य, इलाका प्रहरी कार्यालय धरानमा निर्माणाधीन हिरासत भवनको कोषाध्यक्ष र आसरा सुधार केन्द्रकी सदस्य पनि हुन् ।

मृत्युको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Tags: धरानधरान उपमहानगरपालिकामृतसुनिता केसी
ShareTweetPin
Previous Post

इटहरीकाे माया घर नेपालका बालबालिकालाई जापान टेक्नोको सहयोग

Next Post

पानीमा डुबेर उपेन्द्र यादवको मृत्यु

Next Post
रुखको हाँगाले लागेर सुन्दरहरैचामा एक जनाको मृत्यु

पानीमा डुबेर उपेन्द्र यादवको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.