No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मुख्यमन्त्री राईलाई इक्यान पूर्वाञ्चलद्वारा ध्यानाकर्षण

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २, २०७८
in प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
मुख्यमन्त्री राईलाई इक्यान पूर्वाञ्चलद्वारा ध्यानाकर्षण
Share on FacebookShare on Twitter

विराटनगर । शैक्षिक परामर्श संघ (इक्यान) पूर्वाञ्चलद्वारा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई ध्यानाकर्षण गराइएको छ ।

सोमबार मत्रालयमै पुगेर इक्यानका अध्यक्ष प्रकाश लकान्द्रीसहितको समुहले वैदेशिक अध्ययन अनुमति पत्रको दर्ता प्रक्रिया, शुल्क तथा अनलाइनमार्फत भर्न पाउने र विद्यार्थीले अनलाइन कन्सल्टेन्सीको रिफ्रेन्समा घरैमा बसेर इमेलमार्फत एनओसी पत्र दिने व्यवस्था मिलाउनका लागि मुख्यमन्त्री राईलाई ध्यानाकर्षण गराएको हो ।

शैक्षिक परामर्श सस्थाहरुको दर्ता तथा नवीकरण प्रदेश स्तरबाटै दिने व्यवस्था गरिनुपर्ने माग राखेको इक्यान अध्यक्ष लकान्द्रीले बताए ।

नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा जारी शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०६८ अनुसार शैक्षिक परामर्श सेवा क्षेत्रको व्यवसायिक प्रकृति अनुसार दर्ता प्रक्रिया प्रदेश सरकारले गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाइएको उनले जानकारी दिए ।

Tags: इक्यानप्रकाश लकान्द्रीमुख्यमन्त्री राजेन्द्र राई
ShareTweetPin
Previous Post

इटहरीमा प्रेम दिवसको अवसरमा ‘प्रणय सृजना’ वाचन

Next Post

इटहरीमा साओमीको सोरुम सञ्चालनमा, सम्पूर्ण उत्पादन एकै ठाउँमा

Next Post
इटहरीमा साओमीको सोरुम सञ्चालनमा, सम्पूर्ण उत्पादन एकै ठाउँमा

इटहरीमा साओमीको सोरुम सञ्चालनमा, सम्पूर्ण उत्पादन एकै ठाउँमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.