No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा प्रेम दिवसको अवसरमा ‘प्रणय सृजना’ वाचन

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
इटहरीमा प्रेम दिवसको अवसरमा ‘प्रणय सृजना’ वाचन
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरी २ स्थित सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रम सम्पन्न भएको छ । सोमबार तरहराको क्यानभास साहित्य समाजद्वारा आयोजित कार्यक्रममा ‘प्रणय सृजना’ वाचन भएको हो ।

कार्यक्रममा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ, खोटाङबाट आएका सर्जकहरूले सृजना सुनाएका थिए ।
क्यानभास साहित्य समाजका सचिव विवेक विवश रेग्मीका अनुसार प्रणय दिवसको अवसर पारेर सृजना वाचन कार्यक्रम राखिएको हो । कार्यक्रमअघि सङ्गीत साधनाका तत्कालीन अध्यक्ष राम धामीको स्मृतिमा मौनधारण गरिएको थियो । ‘आज प्रणय दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘साहित्यिक गतिविधिमा सक्रिय भइरहनका लागि पनि यस्ता कार्यक्रमको आवश्यकता महसुस गरी आयोजना गरिएको हो ।’

विभिन्न समयमा साहित्यिक गतिविधि गर्दै आएको समाजका अध्यक्ष भरत दाहालले बताए । उनका अनुसार तीन दर्जन बढी स्रष्टाहरूले रचना सुनाएका छन् । धरानका कवि चन्द्र गुरुङ, सुदीप पाख्रीन, बीरेन सुब्बा, विशाल नाल्बो, तीर्थराज विक, करुणा राई, एकराज थापा लगायतले कविता वाचन गरेका थिए । यस्तै, इटहरीकी टीका आत्रेय, राज आशातीत, जीबी गजल, विनोद विवश, प्रभास गौतम, मिश्रा गुरुङ, गोकर्ण खड्का, सोमराज सार्की, सन्जीप तिम्सिना, नवराज मैनाली, राधा रमा, विनय सरगम, किरण सिवा, सुमन रेग्मी, प्रमोद ढकाल, प्रो। निफोली लगायतले सृजना सुनाए । यस्तै, डा। भक्त राई, सन्तोष सुवेदी, सूर्य तामाङ, दीपा स्पन्दन, छबिना मगर, दीपा लुईँटेल, खगेन्द्र समरस, रोहिणी रसिक लगायतले सृजना वाचन गरे ।

कार्यक्रममा डा। रामजी तिम्सिना, अग्रज कवि बद्री भिखारी, इटहरी भाषा, साहित्य, कला प्रतिष्ठानका संयोजक कृष्णविनोद लम्साल, इटहरी साहित्य सङ्गीत प्रतिष्ठानका सह–संयोजक मणि गुरुङ लगायतले शुभकामना मंतब्य राखेका थिए ।
पृथक ढङ्गबाट सञ्चालन गरिएको कार्यक्रममा आमन्त्रित सबैलाई एकमुष्ट रूपमा स्वागत गर्दै कवि चन्द्र गुरुङको कविताबाट कार्यक्रम समापन गरिएको समाजले जनाएको छ ।

Tags: प्रणय दिवसप्रणय सृजना
ShareTweetPin
Previous Post

नोबेल अस्पतालका सबै सेवा खुल्ला छन् : अस्पताल प्रशासन

Next Post

मुख्यमन्त्री राईलाई इक्यान पूर्वाञ्चलद्वारा ध्यानाकर्षण

Next Post
मुख्यमन्त्री राईलाई इक्यान पूर्वाञ्चलद्वारा ध्यानाकर्षण

मुख्यमन्त्री राईलाई इक्यान पूर्वाञ्चलद्वारा ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.