No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा साओमीको सोरुम सञ्चालनमा, सम्पूर्ण उत्पादन एकै ठाउँमा

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ३, २०७८
in समाचार, सूचना प्रविधि, हेडलाइन
0
इटहरीमा साओमीको सोरुम सञ्चालनमा, सम्पूर्ण उत्पादन एकै ठाउँमा
Share on FacebookShare on Twitter

इटहरी । मोवाइल लगायतका विद्युतिय उपकरण उत्पादक कम्पनी साओमीले सुनसरीको इटहरीमा मंगलबारदेखि आफ्नो आधिकारीक सोरुम सञ्चालनमा ल्याएको छ ।

साओमीको पूर्वाञ्चल विक्रेता अरुण एण्ड व्रदर्शले इटहरीमा सञ्चालनमा ल्याएको सोरुमको मंगलबार साओमीका एशोशिएट डाइरेक्टर सुवोध कोठारीले उद्घाटन गरेका छन् । सोरुम उद्घाटन पछि बोल्दै उनले साओमीका उत्पादनहरुलाई पूर्वका उपभोक्ताले निकै मनपराएको बताए ।

उनले साओमीले छोटो समयमै देशभर ११ वटा सोरुम सञ्चालनमा ल्याएको समेत जानकारी दिए । कार्यक्रममा बोल्दै नेपालका लागि साओमीको आधिकारिक विक्रेता टेलिडिरेक्ट प्रा. लि. का एक्ज्युकेटिभ डाइरेक्टर सञ्जय अग्रवालले इटहरीमा पूर्वकै पहिलो तथा देशभरको एघारौं सोरुम सञ्चालनमा ल्याएको जानकारी दिए । उपत्यका बाहिर नेपालगञ्ज, दाङ र धनगढी पछि इटहरीमा सोरुम सञ्चालनमा ल्याएको भन्दै उनले अब चाँडै पोखरामा पनि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

खासगरि साओमीको व्राण्डलाई प्रोमोसन गर्ने उद्देश्यका साथ सोरुम सञ्चालनमा ल्याएको भन्दै उनले कुनै छुट सुविधा भने नरहेको जानकारी दिए । साओमीले मोवाइल सहित टेलिभिजन, मोवाइल एसोसरिजका र इको सिष्टमका सामानहरु उत्पादन गर्ने गरेकाले ती सबै उत्पादन सोरुममा पाइने उनले जानकारी दिए ।

अन्य वितरकहरुसँग साओमीका सबै प्रकारका सामान एकै ठाउँमा उपलब्ध नहुने भएकाले साओमीका सबै उत्पादन एकै थलोमा उपलब्ध गराउने उद्देश्यले सोरुम सञ्चालमा ल्याएको सोरुमका सञ्चालक तथा साओमीका क्षेत्रीय विक्रेता अरुण एण्ड व्रदर्शका डाइरेक्टर अभिशेक तोदीले जानकारी दिए । सोरुम उद्घाटन कार्यक्रममा साओमी नेपालका कन्ट्री जीएम अमितकुमार पाण्डे, टेलिडिरेक्टका जीएम दीपक श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो

। खासगरि साओमीको उत्पादनको रुपमा रहेको इएमआइ रेडमी मोवाइल र पोको मोवाइल पछिल्लयो समय उपभोक्तामाझ निकै लोकप्रिय रहेको छ ।

Tags: इटहरी उपमहानगरसाओमी
ShareTweetPin
Previous Post

मुख्यमन्त्री राईलाई इक्यान पूर्वाञ्चलद्वारा ध्यानाकर्षण

Next Post

छोराको स्मृतिमा उत्कृष्ठ प्रहरी पुरस्कार, पाँच लाख धनराशीको अक्षयकोष स्थापना

Next Post
छोराको स्मृतिमा उत्कृष्ठ प्रहरी पुरस्कार, पाँच लाख धनराशीको अक्षयकोष स्थापना

छोराको स्मृतिमा उत्कृष्ठ प्रहरी पुरस्कार, पाँच लाख धनराशीको अक्षयकोष स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.