No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रेस सेन्टर नेपाल धरान उपमहानगर कमिटि अध्यक्षमा बिनोद विश्वकर्मा चयन

फलैचा न्यूज by फलैचा न्यूज
माघ २७, २०७८
in राजनीति, समाचार, स्थानीय
0
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा विनोद विश्वकर्मा
Share on FacebookShare on Twitter

धरान । प्रेस सेन्टर नेपाल धरान उपमहानगर कमिटिको अध्यक्षमा बिनोद विश्वकर्मा चयन भएकाछन ।
बुधवार धरान १२ स्थित होटल पुर्वी स्टारमा सम्पन्न तेश्रो धरान उपमहानगर सम्मेलनले १३ सदस्यीय नयाँ कमिटी चयन गरेसँगै विश्वकर्मा अध्यक्षमा चयन भएका हुन् ।

प्रेस सेन्टर नेपाल सुनसरी का अध्यक्ष तिर्थ कार्कीको अध्यक्षता र नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष तथा प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य जनकॠषि राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले बिनोद विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरेको हो ।

समितीमा क्रमश अध्यक्ष बिनोद विश्वकर्मा , उपाध्यक्ष नमिता राई ,सचिव स्वर्ण सम्वाहाम्फे , कोष अध्यक्ष, अंकित ढुंगाना ,सदस्यहरु ,निलेस बिष्ट , अनिस बस्नेत , लक्ष्मी कार्की , मनिषा विश्वकर्मा , दिपन विश्वकर्मा , मनिषा ढुङ्गाना , सौरभ गदाइली , निरु लिम्बु , दुर्गा खाती रहेकाछन । निर्वाचित समितको नामलाई केन्द्रिय सदस्य केशव घिमिरेले प्रस्ताव गरेका थिए । सर्वसम्मत चयन् भएकाहरुलाई कमिटिका केन्द्रिय सदस्य राजन केडिले सपथ ग्रहण गराए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्यहरु केशव घिमिरे , अर्जुन शर्मा , श्री शिसा राई , राजन केडी ,रिता मोक्तान ,प्रदेश सदस्यहरु ,सञ्जय याख्खा , गोविन्द बस्नेत ,रश्मी प्रधान ,जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारीहरु र प्रेस चौतारी नेपालका उपाध्यक्ष बिकास चाम्लिङ लगायत नेकपा माओवादी केन्द्रका जिम्मेवार नेताहरुको उपस्थित रहेको थियो ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मुक्सहाङ्ग मेन्याङ्बो , अईन्द्र विक्रम बेघा ,पूर्ण भुजेल चिन्तन , चोत्लुङ ,महिला सन्जाल धरानकी अध्यक्ष चेतना श्रेयङ लगायत धरानका २० ओटै वडाका पार्टी अध्यक्षहरुको उपस्थित रहेको थियो । कार्यक्रममा अतिथी हरुले मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथी जनकॠषि राईले शुभकामना व्यक्त गरे । राईले प्रेस सेन्टरले सुनसरीमा एउटा इतिहास रचेको भन्दै चर्चा समेत गरेका थिए । उनले , सेन्टरले सुनसरीमा चार कार्यकाल नेतृत्व गरेको स्मरण गर्दै , अब को नयाँ कमिटिले पनि नयाँ नयाँ योजना अघिसारेर अगाडी बढ्न आग्रह गरेका छन् ।

मन्तव्यका क्रममा प्रदेश सदस्य अईन्द्र विक्रम बेघाले अहिले देशमा भएको प्राप्ती माओवादी आन्दोलन को उपलब्धी भएकोले , अबका पत्रकारहरुले माओवादीले गरेका कामहरु कलमद्धारा बाहिर ल्याउन आग्रह गरेका छन् । अर्का बक्ता मुक्साहाङ मेन्याङ्बोले माओवादी आन्दोलन देखी जनाआन्दोलन सफल बन्न पत्रकारको कलम को ठुलो भूमिका भएकोले , अहिले पनि सकृय भएर निर्धक्क भएर पत्रकारिता गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

कार्यक्रमका सभापति प्रेस सेन्टर नेपाल सुनसरी अध्यक्ष तिर्थ कार्किले कार्यक्रम सफलता का साथ सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका थिए । उनले सुनसरी भरिका पालिकाहरुमा सेन्टर गठन गर्नेकाम धरानबाट सुरु भएको बताए । प्रेस सेन्टर सुनसरीले गठन भएको केही महिनामै आधारभुत पत्रकारिता तालिम आयोजना गरेको साथै सेन्टरको स्थापना दिवसको अवसरमा सामाजिक काममा लागिपरेको चर्चा गर्दै नव गठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे

ShareTweetPin
Previous Post

घर बनाउँदै हुनुहुन्छ? यसरी छान्नुहोस् गुणस्तरीय सिमेन्ट

Next Post

आफै उमेदवारी घोषणा गर्दै नहिड्नु: एमाले नेता ईश्वर पोखरेल

Next Post
आफै उमेदवारी घोषणा गर्दै नहिड्नु: एमाले नेता ईश्वर पोखरेल

आफै उमेदवारी घोषणा गर्दै नहिड्नु: एमाले नेता ईश्वर पोखरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.