No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

घर बनाउँदै हुनुहुन्छ? यसरी छान्नुहोस् गुणस्तरीय सिमेन्ट

फलैचा न्यूज by फलैचा न्यूज
माघ २७, २०७८
in अर्थ, समाचार, समाज, हेडलाइन
0
घर बनाउँदै हुनुहुन्छ? यसरी छान्नुहोस् गुणस्तरीय सिमेन्ट
Share on FacebookShare on Twitter

विराटनगर । राम्रो र दह्रो घर बनाउने सबैको चाहना हुन्छ । तर घर कसरी बलियो र राम्रो बनाउन सकिन्छ भन्ने चासो र चिन्ता पनि उत्तिकै हुन्छ नेपालमा घर एवम् विभिन्न संरचना निर्माण तीव्र रूपले हुन थालेपछि निर्माण सामाग्रीको गुणस्तरीयतामा पनि प्रश्न उठ्न थालेको छ ।

खास गरी घर,पुल एवम् ठुला संरचना बनाउँदा प्रयोग हुने सिमेन्ट, छड, इँटा, ढुङ्गा, बालुवा गुणस्तर निकै विचार गर्नुपर्ने विज्ञको सुझाव छ । त्यसमा पनि इँटा, ढुङ्गा, बालुवा तथा रड लगायत सबै निर्माण सामाग्रीलाई जोड्ने सिमेन्ट अझ गुणस्तरीय हुनुपर्छ ।

‘घर बनाउँदा सिमेन्टको गुणस्तरमा सम्झौता गर्नु भनेको दीर्घकालीन समस्या व्यहोर्नु हो,’ बन्धन सिमेन्ट उत्पादन गरिरहेको नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक हरिवंश राठी भन्छन्, ‘सिमेन्ट छनोट गर्दा लापरबाही गर्नु हुँदैन ।’उनका अनुसार गुणस्तरीय सिमेन्ट छान्नुअघि सिमेन्ट उत्पादन गर्ने कम्पनीको स्तर र प्रविधि अनि व्यवस्थापनलाई ध्यान दिनुपर्छ ।

बन्धन सिमेन्टको उत्पादनलाई उदाहरण दिँदै उनले भने, ‘हामीले पनि अरू सिमेन्ट जस्तै सानो स्केलमा, पुरानै प्रविधि प्रयोग गरेर र स्तरीय ल्याब नराखीकनै उत्पादन गर्न सक्थ्यौँ, तर त्यसो गर्नु उपभोक्ताको लागि फाइदाजनक हुँदैन ।’

उनले लागत बढे पनि उपभोक्ताहरूलाई राम्रो सिमेन्ट उपलब्ध गराउनकै लागि आफूहरूले जर्मन प्रविधिको प्रयोग गरेको जानकारी दिए । उनले स्तरीय अत्याधुनिक ल्याबमा प्रत्येक दिन प्रत्येक घण्टा सिमेन्टको गुणस्तर परीक्षण गरे पछि मात्र उत्पादन भएको सिमेन्ट वितरण गर्ने गरेको बताउँदै भने, ‘भण्डारण देखि ढुवानीसम्मको प्रक्रियामा विशेष ध्यान दिइन्छ, त्यसैले हाम्रो सिमेन्ट गुणस्तरीय छ ।’majdur diwas copy

उपभोक्तामा गइसकेको सिमेन्टलाई हातले छामेर वा हेरेर गुणस्तर खासै छुट्टाउन सकिँदैन । त्यसको लागि प्रयोगशालामै जाँच गर्नुपर्छ । तर उपभोक्ताहरूले आफूले किन्ने सिमेन्टको प्रयोगशाला परीक्षण गर्नुभन्दा विश्वासिलो ब्रान्डको उत्पादन प्रक्रियाको आधारमा उत्पादनमा ढुक्क हुनु सजिलो हुन्छ त्यो वातावरण हाम्रो उत्पादनमा छ ।

बन्धन सिमेन्ट अर्बौको लगानीमा सञ्चालन भएको प्रदेश १ कै सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । बन्धन सिमेन्टको प्रयोग घर, भवनहरूमा मात्र होइन, अरुण तेस्रो लगायत देशकै ठुला परियोजनाहरूमा समेत प्रयोग हुँदै आएको छ ।

आफ्नै ल्याबमा परीक्षण गरी अत्याधुनिक जर्मन टेक्नोलोजीको प्रयोग गरेर उच्चस्तरीय ओपीसी, पीएससी र पीपीसी गरी तीन किसिमको बन्धन ब्रान्डको सिमेन्ट नेपाल अल्ट्राटेक सिमेन्ट प्रा लि।ले उत्पादन गर्दै आएको छ ।

Tags: बन्धन सिमेन्ट
ShareTweetPin
Previous Post

खोटाङको बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Next Post

प्रेस सेन्टर नेपाल धरान उपमहानगर कमिटि अध्यक्षमा बिनोद विश्वकर्मा चयन

Next Post
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा विनोद विश्वकर्मा

प्रेस सेन्टर नेपाल धरान उपमहानगर कमिटि अध्यक्षमा बिनोद विश्वकर्मा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.