No Result
View All Result
Tuesday, April 28, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बिज्ञान राई निर्देशित ‘तेरे दर्द मैँ’ सार्वजनिक (भिडियो सहित)

फलैचा न्यूज by फलैचा न्यूज
माघ ८, २०७८
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
बिज्ञान राई निर्देशित ‘तेरे दर्द मैँ’ सार्वजनिक (भिडियो सहित)
Share on FacebookShare on Twitter

काठमाडौं । निर्देशक बिज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । पोखरामा छायांकन भएको ‘तेरे दर्द मैँ’ बोलको गीतको भिडियो युटुब मार्फत सार्वजनिक गरिएको हो ।

भारतिय कम्पनी ‘लुज मोसन ९९ इन्टरटेन्टमेन्ट’ ले भिडियोको निर्माण गरेको हो । भिडियोको सुटिङ ३ बर्ष अघिनै भएको थियो । कोभिडको कारणले गर्दा भिडियो सार्वजनिक भने ढिलो भएको बताइएको छ । ए एम तुराजको शब्द रहेको गीतमा राजु सरदारले संगीत भरेका हुन् भने गीतलाई अल्टमाश फरिदीले गाएका छन् ।

भिडियोमा स्वाति कोथारी र सुसील कुमार ऐलानीको अभिनय रहेको छ । भिडियो छायांकन नेपालमै भएको हो । नेपालकै सम्पुर्ण टेक्नीकल टीमले भिडियोको निर्माण गरेको हो । भिडियोका छायांकार संजय लामा हुन भने भिडियोलाई निर्देशक बिज्ञान राईले नै सम्पादन गरेका छन् । राजेन्द्र मोक्तानले भिडियोमा रंग संयोजनको काम गरेका छन् ।

यसअघि यहि कम्पनीसंग निर्देशक बिज्ञानले दुई वटा भिडियोको निर्देशन गरिसकेका छन् । जसमा ‘फास्लो पे’ र ‘प्यारका नसा’ रहेका छन् । दुबै गीतले उत्कृष्ट प्रतिक्रिया पाएका छन् । अब चाडै अरु हिन्दी भिडियो कोभिडको भय केही कम हुने बितिकै छायांकनमा जाने निर्देशक बिज्ञानले बताए ।

नेपाली निर्देशकले हिन्दी गीतको भिडियो निर्देशन गर्नु गौरभको कुरा हो । बिज्ञान र उनको टेक्नीकल टिमले हिन्दी भिडियोमा काम गरेसंगै क्षमता भएका र क्रिएटिभ काम गर्न सक्ने नेपाली टेक्निकल टिमको लागि भारतिय बजारमा बाटो खुल्ने संकेतको रुपमा हेर्न सकिन्छ । बिज्ञान राई निर्देशनसंगै सम्पादनमा समेत दक्ष सम्पादकका रुपमा चिनिन्छन् ।

Tags: ‘तेरे दर्द मैँ’निर्देशक बिज्ञान राईपोखरासुसील कुमार ऐलानीहिन्दी गीत
ShareTweetPin
Previous Post

तरहराका दुई युवक स्कुटर चोरी गरेको अभियोगमा पक्राउ

Next Post

प्रदेश १ मा मात्र ७०२ जनामा कोरोना सङ्क्रमण पुष्टि, कहाँ कती ?

Next Post
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह

प्रदेश १ मा मात्र ७०२ जनामा कोरोना सङ्क्रमण पुष्टि, कहाँ कती ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.