No Result
View All Result
Sunday, December 14, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ मा मात्र ७०२ जनामा कोरोना सङ्क्रमण पुष्टि, कहाँ कती ?

फलैचा न्यूज by फलैचा न्यूज
माघ ८, २०७८
in काेराेना अपडेट, प्रदेश, समाचार, हेडलाइन
0
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह
Share on FacebookShare on Twitter

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार ८ सय ७ जनाको पिसीआर परीक्षण गर्दा ४ सय ८८ र ४ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा २ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पिसीआर परीक्षणका आधारमा मोरङमा २ सय २८ जना, सुनसरीमा १ सय ८४ जना, झापामा ४२ जना, धनकुटामा ७ जना, इलाम र उदयपुरमा ३–३ जना, तेह्रथुम र भोजपुरमा १–१ जना र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २ सय १९जना, सुन्दरहरैचा र स्थानीय तह नखुलेका ३–३ जना, कटहरीमा २ जना र रङ्गेलीमा १ जना, सुनसरीको धरानमा १ सय २५ जना, इटहरीमा ५२ जना, रामधुनी र स्थानीय तह नखुलेका २–२ जना, बर्जु, दुहवी र देवानगञ्जमा १–१ जना, झापाको भद्रपुरमा २३ जना, अर्जुनधारा र विर्तामोडमा ८ जना, मेचीनगरमा २ जना, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ जना र स्थानीय तह नखुलेका ५ जना रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी धनकुटा नगरपालिकामा ५ जना, पाख्रिबास र स्थानीय तह नखुलेका १–१ जना, इलाम नगरपालिकामा ३ जना, उदयपुरको त्रियुगा, कटारी र स्थानीय तह नखुलेका १–१ जना, तेह्रथुम र भोजपुरमा १–१ जना र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण देखिएको छ ।

 

Tags: इटहरीमा काेराेनाकाेराेना अपडेटकोरोना परीक्षणकोरोना संक्रमणमोरङविराटनगरविराटनगर महानगरसुनसरी
ShareTweetPin
Previous Post

बिज्ञान राई निर्देशित ‘तेरे दर्द मैँ’ सार्वजनिक (भिडियो सहित)

Next Post

दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गर्दै इटहरी उपमहानगर

Next Post
दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गर्दै इटहरी उपमहानगर

दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गर्दै इटहरी उपमहानगर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.