No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कर्मचारीले कांग्रेसको विचारलाई साथ दिए : कार्की

फलैचा न्यूज by फलैचा न्यूज
पुस २५, २०७८
in मुख्य समाचार, राजनीति, समाचार, सूचना प्रविधि, स्थानीय, हेडलाइन
0
कर्मचारीले कांग्रेसको विचारलाई साथ दिए : कार्की
Share on FacebookShare on Twitter

सुनसरी । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं नेपाली कांग्रेसका नेता केदार कार्कीले पञ्चायतकालमा कर्मचारीले कांग्रेसको विचारलाई साथ दिएको बताउनुभएको छ । शनिवार नेपाल निजामति कर्मचारी युनियन सुनसरीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले अहिलेको परिवर्तनमा कर्मचारीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको हो ।

विचारको लडाइँमा जेल जान पनि तयार हुने पार्टीका कार्यकर्ता रहेको उल्लेख गर्दै कार्कीले अग्रजहरूले आफ्नो छातीमा गोली थापेर पञ्चायतको विरोध गरेको बताउनुभयो । पछिल्लो समय कांग्रेस सही मार्गमा हिँड्न नसकेको उहाँको भनाई छ । ५० रुपैंया कमाउनकै लागि कांग्रेस बेच्न तथा अर्काको सदस्यता काट्ने प्रवृत्ति पार्टीमा बढेको कार्कीको भनाई छ ।

यस्तो प्रवृत्तिले कांग्रेस नचल्ने भन्दै उहाँले भन्नुभयो, बरु थोरै हौँ काग्रेर भएर बाँचौँ । विचार बाँच्यो भने मत आउँछ ।’ निर्वाचन जित्नकै लागि सबैसँग साठगाँठ गर्न नहुने उहाँको भनाई छ । ‘यस्तो र्गयौ भने कांग्रेस एक दिन विलय हुन सक्छ ।’ कार्कीले भन्नुभयो ।

कांग्रेसको १४ औँ महाधिवेशनमा डा.शेखर कोइरालाले पार्टीभित्र परिवर्तनको ढोका खोलिदिएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो ‘डा.शेखर कोइरालाले हिम्मत नगरेको भए कांग्रेसमा युवाको प्रवेश सम्भव थिएन ।’ चुनावमा हारजीत एउटा प्रक्रिया रहेको उल्लेख गर्दै आन्तरिक प्रतिस्पर्धाले पार्टीको जीवनमा असर गर्न नहुनेमा उहाँले जोड दिनुभएको छ ।

ShareTweetPin
Previous Post

आगामी साता नेपाली फुच्चो स्याटलाइट अन्तरिक्षमा जाँदै

Next Post

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय, २५ जनाभन्दा बढी भेला हुन नपाइने

Next Post
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय, २५ जनाभन्दा बढी भेला हुन नपाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.