No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आगामी साता नेपाली फुच्चो स्याटलाइट अन्तरिक्षमा जाँदै

फलैचा न्यूज by फलैचा न्यूज
पुस २४, २०७८
in समाचार, सूचना प्रविधि, हेडलाइन
0
आगामी साता नेपाली फुच्चो स्याटलाइट अन्तरिक्षमा जाँदै
Share on FacebookShare on Twitter

काठमाडौं । ओरियन स्पेसले नेपालमै बनाएको फुच्चो स्याटलाइट पीक्यू वान आगामी साता अन्तरिक्षमा जाने भएको छ । स्पेस एक्सको फाल्कोन–नाइन रकेटमार्फत् स्याटलाइटको प्रक्षेपण गर्ने तय भए सँगै आगामी साता जनबरी १३ बिहीबार स्पेस एक्सको रकेटमार्फत् यो स्याटलाइट प्रक्षेपण हुने तय भएको हो ।

पृथ्वीभन्दा ५ सय किलोमिटर माथि अन्तरिक्षमा यो स्याटलाइट अर्बिट गर्नेछ । यो स्याटलाइटले पृथ्वीलाई एक पटक परिक्रमा गर्न ९० मिनेट लाग्छ । अन्तरिक्षमा यसको आयू २ वर्ष हुने ओरियन स्पेसका सञ्चालक राकेशकृष्ण प्रजापतीले बताए । यो स्याटलाइट यसअघि नै स्पेनमा परीक्षण गरिसकिएको उनले बताए ।

 

नेपाली विद्यार्थी, इञ्जिनियर तथा अमेच्योर रेडियो अपरेटरहरुको सक्रियतामा २०१७ देखि उक्त स्याटेलाइट निर्माणको काम सुरु भएको थियो । २५० ग्राम तौल रहेको यो स्याटेलाइट एउटा हातको हत्केलामा अटाउन सक्छ ।

यसको वैकल्पिक नाम नेपाल पीक्यू वान हो । यसको लम्बाई चौडाई र उचाई समान पाँच सेन्टिमिटर रहेको छ । यस्तै यसको अर्को मिसन भनेको स्पेसको बेटागामा रेडियसन मापन गर्नु हो । यो स्याटेलाइटले अन्तरिक्षमा रहेको बेटागामा विकिरणको तिब्रता मापन गरेर पृथ्वीमा पठाउनेछ ।

यसका सम्पूर्ण हार्डवेयर र सफ्टवेयर नेपालमै डिजाइन, सोल्डर, परीक्षण तथा प्रोग्रामिङ नेपालमै भएको हो । यो स्याटेलाइटमा अनबोर्ड कम्प्युटर, विद्युतीय पावर सब सिस्टम, सञ्चार सबसिस्टम र पेलोड जडान गरिएको छ । यसमा क्यामेरा, एक्सेलेरोमिटर र जाइरस्कप जस्ता एड्भान्स पेलोड समावेश छन् ।

सोलार सेल्स २५० मोलिक्युलर वेट रहेको यो स्याटेलाइटमा ३।७ भोल्ट, ११ सय एमएएचको लिथिनियम आयन ब्याट्री राखिएको छ । यो सूर्यको प्रकाशबाट चार्ज हुन्छ । सोलार सेलबाट ब्याट्रीमा पावर ट्रान्सफरलाई म्याक्सिमाइज गर्न यसमा म्याक्सिमम पावर पोइन्ट ट्र्याकिङ प्रविधिको प्रयोग गरिएको छ ।

 

Tags: अन्तरिक्षफुच्चो स्याटलाइटफुच्चो स्याटलाइट पीक्यू वानराकेशकृष्ण प्रजापतीस्याटलाइट अन्तरिक्षमा जाँदै
ShareTweetPin
Previous Post

एकैदिन ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

Next Post

कर्मचारीले कांग्रेसको विचारलाई साथ दिए : कार्की

Next Post
कर्मचारीले कांग्रेसको विचारलाई साथ दिए : कार्की

कर्मचारीले कांग्रेसको विचारलाई साथ दिए : कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.