No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ए डिभिजन लिगमा धरान फुटबल र राष्टिय जागृती क्लब बिजयी

फलैचा न्यूज by फलैचा न्यूज
पुस १८, २०७८
in खेल, समाचार, स्थानीय
0
ए डिभिजन लिगमा धरान फुटबल र राष्टिय जागृती क्लब बिजयी
Share on FacebookShare on Twitter

इटहरी । सुनसरी पौष १८ गते– सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा धरान फुटबल क्लब र राष्टिय जागृती क्लबले जित हात पारेका छन ।

इटहरी स्थित क्षेत्रिय रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा धरान फुटबल क्लबले धरानकै टेम्के क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ । धरानको जितमा रिवश मास्के र सुगास जीमीले एक–एक गोल गरे । मास्केले खेलको १३ औ र जिमीले ३१ औ मिनेटमा गोल गरेका हुन । उक्त खेलको म्यानअफ द म्याच बिजयी टिम धरान फुटबल क्लबका सुगास जीमी घोषिता भए । उनले नगद नगद १ हजार ५ सय पुरस्कार पाए

आइतबार नै सम्पन्न दोस्रो खेलमा राष्टिय जागृती क्लबले इटहरी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ । उसका लागि अनिष चौधरी, स्मित तामांग र समिट कुमार चौधरीले एक–एक गोल गरे । अनिषले दोस्रो हाफको १४ औं, स्मितले ३३ औं र समिटले ३७ औं मिनेटमा गोल गरेका थिए । सो खेलको म्यान अफ द म्याच समिट कुमार चौधरी घोषित भए । उनले पनि नगद १ हजार ५ सय पुरस्कार पाए ।

भोली सोमबारको पहिलो खेल गोल्डेनस्टार क्लब दुहबी र गोधुली क्लब धरान बिच हुदा दोस्रो खेल एलेभेन एरो क्लब दुहबी र न्यु स्टार क्लब बराहक्षेत्र बिच हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिग पौष २५ गते सम्म चल्नेछ । लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको छ ।

ShareTweetPin
Previous Post

राठी केबल पुर्वान्चल लिटिल स्टारको ताज आकृतीलाई

Next Post

नवौं भेडेटार फुड फेस्टिवल सम्पन्न

Next Post
नवौं भेडेटार फुड फेस्टिवल सम्पन्न

नवौं भेडेटार फुड फेस्टिवल सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.