No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नवौं भेडेटार फुड फेस्टिवल सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
पुस १९, २०७८
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
नवौं भेडेटार फुड फेस्टिवल सम्पन्न
Share on FacebookShare on Twitter

भेडेटार । अंग्रेजी नयाँ बर्ष २०२२ अवशरमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउने उद्देश्यले संचालन गरिएको नवौं भेडेटार फुड फेस्टिवल सम्पन्न भएको छ ।

सुनसरी र धनकुटाको सिमानामा अवस्थित प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्यको रुपमा चिनिने भेडेटारमा शुक्रबारदेखि सुरु भएको फुड फेस्टिवल आइतबार सम्पन्न भएको हो । आइतबार आयोजक होटल एशोसिएसन भडेटारले एक कार्यक्रमका विच फेस्टिवलको सम्पन्न गरेको हो ।

शुक्रबार प्रदेश १ का भौतिक पुर्वाधार विकास मन्त्री हिमाल कार्कीले उद्घाटन गरेको फेस्टिवलको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमार जंग याखाले समापन गरे । उनले प्रदेश १ को भेडेटार प्राकृतिक सौन्दर्य, धार्मिक पर्यटनको दृष्टिकोणले पनि प्रचुर सम्भावना बोकेको भएकाले देश तथा विदेशका पर्यटकहरु सजिलै भेडेटार आउने गरेको बताए ।
कोरोनाले थला परेको पर्यटनलाई माथि उठाउन निजी क्षेत्रले गरेको कार्यको प्रशंसा गर्दै अध्यक्ष याखाले सरकारले सहयोग गर्नुपर्ने बताए ।

 

त्यस्तै समापन कार्यक्रममा बोल्दै होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले प्रयेक वर्ष फुड फेस्टिवलको आयोजना गर्दै आएकोमा यस वर्ष पनि अंग्रेजी नयाँ वर्षको अवशरमा ९औं भेडेटार फुड फेस्टिवल गरेको बताए । फेस्टिवल अवधिभर भेडेटारका होटल र लजहरुले १० प्रतिशत छुट दिएको बताए देवीथान जिपलाइनमा ३ वटै क्याटोगोरीमा १५ प्रतिशत छुट र प्याराग्लाइडिङमा पनि फेस्टिवल अवधिभर पर्यटकहरुले ३० प्रतिशत छुट दिइएको उनले जानकारी दिए ।

Tags: भेडेटारभेडेटार फुड फेस्टिवल
ShareTweetPin
Previous Post

ए डिभिजन लिगमा धरान फुटबल र राष्टिय जागृती क्लब बिजयी

Next Post

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

Next Post

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.