No Result
View All Result
Sunday, December 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

युनिसा हत्या प्रकरण: घटना भएको एक सातापछि २ जना पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
पुस ५, २०७८
in अपराध, समाचार, समाज, हेडलाइन
0
युनिसा हत्या प्रकरण: घटना भएको एक सातापछि २ जना पक्राउ
Share on FacebookShare on Twitter

विराटनगर । मोरङमा बालिकाको हत्या भएको एक सातापछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरेको छ।

रंगेली नगरपालिका २ नहर टोलमा २१ महिने बालिका हत्या प्रकरणमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा सोही टोलका ४६ वर्षीय सैनी उराव र ३५ वर्षीया संगिता उराव रहेका छन् । गत मंसिर २८ गते चन्द्र उरावको छोरी युनिसा उरावको शव घर नजिकैको पैनीमा गाडेको अवस्थामा फेला परेको थियो ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रहरीका अनुसार चन्द्रकी छोरी युनिसा मंसिर २६ गतेबाट बेपत्ता भएकी थिइन्। छोरी बेपत्ता भएपछि बुबा चन्द्र र परिवारले निरन्तर दुई दिन खोजी गरेका थिए। खोजी गर्ने क्रममा २८ गते उनीहरुले घर नजिकको पैनीमा खाडल खनेको भेटाएका थिए।

त्यसपछि प्रहरीलाई खबर गरी खाडल खन्दा बालिकाको शव भेटिएको थियो। युनिसाको शव भेटिएको स्थान घरबाट करिब ६० मिटरको दुरीमा रहेको प्रहरीले जनाएको छ।

Tags: जिल्ला प्रहरी कार्यालय मोरङपक्राउप्रहरीविराटनगर
ShareTweetPin
Previous Post

सरकार एमसीसी सम्झौताबारे जिम्मेवार बनेन: सुरेन्द्र पाण्डे

Next Post

निशा एड्भान्समा निःशन्तान दम्पत्तिको स्वास्थ्य जाँच गरिँदै

Next Post
निशा एड्भान्समा निःशन्तान दम्पत्तिको स्वास्थ्य जाँच गरिँदै

निशा एड्भान्समा निःशन्तान दम्पत्तिको स्वास्थ्य जाँच गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.