No Result
View All Result
Tuesday, December 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सरकार एमसीसी सम्झौताबारे जिम्मेवार बनेन: सुरेन्द्र पाण्डे

फलैचा न्यूज by फलैचा न्यूज
पुस ५, २०७८
in राजनीति, समाचार, हेडलाइन
0
एमसीसीसँग गरिएको सम्झौताका विषयमा स्पष्ट गर्न सरकारको पत्र

google

Share on FacebookShare on Twitter

रामधुनी । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झौताबारे सरकार जिम्मेवार नबनेको आरोप लगाएका छन् । पाण्डेले एमसीसी संसदबाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढङ्गले अघि नबढाए देश राजनीतिक तथा आर्थिक सङ्कटमा फस्नसक्ने चेतावनी दिएका छन् ।

सोमवार चितवनको भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसीसीले गर्दा अमेरिकासँगको सम्बन्धमा जटिलता आए त्यसले देशमा राजनीतिक तथा आर्थिक सङ्कट आउन सक्ने तर्क दिए। उपाध्यक्ष पाण्डेले एमसीसी अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलभित्रै गम्भीर असहमति रहेको दाबी समेत गरेका थिए ।

‘जनतामा अहिले एमसीसीलाई लिएर छलफल भइरहेको छ । तर संसदबाट अनुमोदन गरेर मात्रै त्यो पैसा दिन्छु भनेर अमेरिकाको एमसीसी फन्डले भनिरहेको कारणले अरू धेरै सहायता क्याबिनेटले निर्णय गरेर दुई पक्षीय निर्णयमा स्वीकृत गर्ने गरिन्छ । संसदबाटै अनुमोदन चाहिन्छ भन्ने सर्त नेपाल सरकारले पनि मानिदिएको कारणले अहिले संसदमा नगइकन यो म दिन्नँ भन्ने र यो पैसा लिनुहुन्न भन्ने बहस विवाद पनि तीव्र छ । यही बीचमा सरकारले सम्भवतः यो अधिवेशन यति छिटो डाक्यो ? भन्दा एमसीसी पारित गर्न भन्ने प्रसङ्ग चलिराख्या छ । हिजै मात्रै पनि सर्वदलीय बैठक बसेको कुरा छ । बैठकमा हाम्रो पार्टी सहभागी भएन । तर उनीहरूको बैठक विना निष्कर्ष टुङ्गियो । अहिले पनि एमसीसीलाई लिएर गर्नुहुँदैन, यसलाई लिनुहुँदैन भन्ने दलहरूको भनाइको कारणले गर्दा प्रधानमन्त्री र अन्य दलहरूकै बीचमा पनि गम्भीर असहमती देखिन्छ । प्रधानमन्त्री यो गर्ने कि नगर्ने रु भन्नेमा छन् । र यो घटनाले नेपालको अहिले देखापरेका कतिपय राजनीतिक सङ्कटलाई गहिरो बनाउने हो कि भन्ने अवस्था पनि देखा पर्दैछ । यस्तो बीचमा नेपाल छ । नेपाल सरकारले कुनै देशले दिएको पैसा लियो वा लिएन भन्ने कुरा ठूलो कुरा होइन । तर यो राजनीतिक सम्बन्धमा गएर समस्या सृजना गरिदियो भने हामीले गम्भीर क्षति बेहोर्नुपर्ने हुन्छ । जस्तोस्– अमेरिकासँगको सम्बन्ध जटिल बनिदियो भने भोलि वैदेशिक सहायताको पक्ष कमजोर बन्न गएर नेपालले एक प्रकारको राजनीतिक र आर्थिक सङ्कट भोग्नुपर्ने अवस्था आउन सक्छ । हामीले बडो बुद्धिमतापूर्वक यो समस्याको समाधान खोज्नुपर्ने हुन्छ । तर सरकार यो ढङ्गले जिम्मेवार बनेर काम गर्न खोजिरहेको छैन ।’ उनले भने

 

ShareTweetPin
Previous Post

शेयर बजार १७ दशमलव ९३ अङ्कले घट्यो

Next Post

युनिसा हत्या प्रकरण: घटना भएको एक सातापछि २ जना पक्राउ

Next Post
युनिसा हत्या प्रकरण: घटना भएको एक सातापछि २ जना पक्राउ

युनिसा हत्या प्रकरण: घटना भएको एक सातापछि २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.