No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रदेश १ मा कांग्रेस बलियो बनाउन मेरो परम उद्देश्य हो: नेता कोइराला

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १४, २०७८
in प्रदेश, राजनीति, समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

रामधुनी । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशन अन्तरगत प्रदेश अधिवेशनको तयारी सुरु भएको छ । प्रदेश अधिवेशनमा उम्मेदवारले आ–आफ्नो प्रचार सामाजिक सञ्जाल अगाडि बढाएका छन् । मंसिर १६ र १७ गते हुने प्रदेश अधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको छ ।

उम्मेदवारहरूले आ–आफ्नो दाबी पेस गर्न थालेका छन् । सोही अन्तरगत गत १० गते नेपाली कांग्रेस प्रदेश नम्बर एकका संसदीय दलका नेता राजीव कोइरालाले बलियो बनाउन आफूले उम्मेद्वारी दिएको बताउँदै मंगलबार सामाजिक सञ्जाल मार्फत उक्त उम्मेद्वारी रहेको पुनः दोहोर्याएका छन् ।

प्रदेश सरकारको सबैभन्दा ठुलो दलका युवा नेता कोइराला मुख्यमन्त्री बन्नबाट वञ्चित भएका थिए । संस्थापन लाइनको नभएकै कारण मुख्यमन्त्री बन्न नपाएका उनीले प्रदेश सभापतिमा संस्थापन इतर समूहबाट उम्मेदवारी घोषण गरेको सामाजिक सञ्जालबाट बताएका हुन् । नेपाली कांग्रेसलाई बलियो र अब हुन लागेको निर्वाचनमा प्रदेश १ का सबै स्थानमा जित सुनिश्चित गर्नका लागी आफूले उम्मेदवारी घोषण गरेकाले सबै नेता तथा कार्यकर्ताहरूमा आलुलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

एक नम्बर प्रदेशकामा कांग्रेसलाई बलियो बनाउनुका साथै ‘प्रदेशको सशक्तीकरण र लोकतान्त्रिक पद्धतिको सुदृढीकरणका लागी आफूले उम्मेदवारी घोषण गरेको बताएका छन् ।दुई कार्यकाल सुनसरी जिल्ला सभापति भएको र सुनसरीका ३ वटा प्रतिनिधिसभामा कांग्रेसलाई विजयी गराएका आफू सफल भएको समेत उनले बताए ।

कोइराला सँगै प्रदेश नम्बर १ को सभापतिका लागी राजीव कोइराला , गुरुराज घिमिरे, अमृत अर्याल, रामहरि खतिवडा, भीष्मराज आङदेम्बे, उद्धव खड्का र सुधीर सिवाकोटी उम्मेदवारी दिने चर्चा चलिरहेको छ । राजीव कोइराला हाल प्रदेश महाधिवेशन आयोजक समितिको प्रचारप्रसार विभाग प्रमुख हुन् ।

ShareTweetPin
Previous Post

बुधवारदेखि केही स्थानमा हल्का बर्षा हुने

Next Post

सञ्चार माध्यमहरुले जिम्मेवारी पुर्ण रुपमा समाचार संप्रेषण गर्नु पर्छ : मुख्यमन्त्री राई

Next Post
प्रदेश १ को नामाकरण छिट्टै हुन्छ: मुख्यमन्त्री राई

सञ्चार माध्यमहरुले जिम्मेवारी पुर्ण रुपमा समाचार संप्रेषण गर्नु पर्छ : मुख्यमन्त्री राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.