No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सञ्चार माध्यमहरुले जिम्मेवारी पुर्ण रुपमा समाचार संप्रेषण गर्नु पर्छ : मुख्यमन्त्री राई

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर १४, २०७८
in समाचार, सूचना प्रविधि, हेडलाइन
0
प्रदेश १ को नामाकरण छिट्टै हुन्छ: मुख्यमन्त्री राई

file photo

Share on FacebookShare on Twitter

रामधुनी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सञ्चार माध्यमहरुले जिम्मेवारी पुर्ण रुपमा समाचार संप्रेषण गर्नु पर्ने बताएका छन ।

मंगलबार इटहरीमा गोरखा पत्र संस्थानले आयोजना गरेको अनुशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी मुख्य मन्त्रीले सञ्चार माध्यमले जिम्मेवार पुर्ण रुपमा समाचार संप्रेषण गर्नु पर्ने बताएका हुन ।

मुख्यमन्त्री राईले सञ्चार माध्यमले जिम्मेवार नभई समाचार संप्रेषण गर्दा दुर्घटना हुने भएको भन्दै एउटा न्युजको कारण देश टुक्रन सक्छ , एउटा न्युजकै कारण ठुलाठुला साप्रदायिक दंगा हुनसक्छन यस्तो सेन्सेटिभ क्षेत्र हो पत्रकारिता भन्दै पत्रकारहरुलाई जिम्मेवार भएर समाचार संप्रेषण गर्नु आग्रह गरे ।

भाषालाई बचाउदै शुद्धाशुद्धि बचाउन समेत गोरखा पत्रको भुमिका महत्वपुर्ण रहेको भन्दै बोलिचाली देखि लेखाईमा समेत भाषा विगारिदै आएको समयमा भाषाको शुद्धाशुद्धिको रक्षाको लागि गोरखा पत्रले महत्वपुर्ण काम गर्दै आएको पनि मुख्यमन्त्री राईको भनाई रहेको थियो ।

गोरखा पत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखा पत्र राष्ट्रको गौरवको रुपमा रहेको छ यसलाई ब्राण्ड गर्न भने हामीले गर्न सकेका छैनौं भन्दै एक सय २२ वर्ष देखि प्रकासित हुदै आएको गोरखा पत्रलाई डिजिटल गर्ने काम गर्दै छौं यो युगको इतिहासलाई संरक्षण गर्ने काम हो । उनले गोरखा पत्र संस्थानका प्रकासनहरुलाई समयानुकुल परिमाजित गर्दै लैजाने समेत बताए ।

त्यसै गरी गोरखा पत्रले आधिकारिकता र निश्वस्नीय रुपले मात्र समाचारहरु सप्रेषण गर्दै आएको वताउदै गोरखा पत्रका प्रधान सम्पादक शिवकुमार भट्टराईले हाल ३८ भाषाका सामाग्रीहरु समेत गोरखा पत्रले प्रकासीत गर्दै आएकोमा क्रमिक रुपमा अरु भाषाहरुमा समेत प्रकासन गर्ने लक्ष्य राखेको जानकारी दिए ।

 

ShareTweetPin
Previous Post

प्रदेश १ मा कांग्रेस बलियो बनाउन मेरो परम उद्देश्य हो: नेता कोइराला

Next Post

दुहबी प्रहरी कार्यालय परिसरमै ७० वर्षिय महिलामथि कुटपिट, प्रहरी मुकदर्शक बनेको आरोप

Next Post
दुहबी प्रहरी कार्यालय परिसरमै ७० वर्षिय महिलामथि कुटपिट, प्रहरी मुकदर्शक बनेको आरोप

दुहबी प्रहरी कार्यालय परिसरमै ७० वर्षिय महिलामथि कुटपिट, प्रहरी मुकदर्शक बनेको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.