रामधुनी । बुधवारदेखि देशका विभिन्न स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक र दुई मा हल्का बषाएको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन् ।
पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्म भएको छ ।

















