No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नमुना कलेजका विद्यार्थीको लैङ्गिक हिंसा विरुद्ध ‘र्‍याली तथा ड्रिल डान्स’

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ९, २०७८
in समाचार, समाज
0
नमुना कलेजका विद्यार्थीको लैङ्गिक हिंसा विरुद्ध ‘र्‍याली तथा ड्रिल डान्स’
Share on FacebookShare on Twitter

रामधुनी । इटहरी नमुना कलेजले अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा लैङ्गिक हिंसा बिरुद्ध र्‍याली तथा ड्रिल डान्स सम्पन्न गरेको छ ।

बिहीबार लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको पहिलो दिन कलेजको सामाजिक कार्य विभागले इटहरीमा र्‍याली तथा ड्रिल डान्स सम्पन्न गरेको हो ।

स्नातक तर्फ सामाजिक कार्य र प्लस टु तर्फ कानुन संकायका विद्यार्थीहरुले सचेतनामुलक र्‍याली तथा ड्रिल डान्स गरेका थिए । कलेजबाट र्‍याली सुरु भइ इटहरी उपमहानगरपालिकाको गेट अगाडि ड्रिल डान्स गरी कार्यक्रम समापन गरिएको थियो ।

विसं. २०७० सालदेखि नै कलेज र कलेज अन्तरगत सामाजिक कार्य विभागले लैङ्गिक हिंसा बिरुद्ध विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको सहभागी उषा सुवेदीले बताइन् । महिला हिंसा विरूद्धको अभियान त्यसै गरी कानुन अध्ययनरत सपना सुवेदीले महिलासम्बन्धि कुनै समस्या, घटना भएर अदालत भन्दा पनि घरबाटै सो किसिमका हिंसा अन्त्य गर्नुपर्ने बताइन् ।

अभियान अन्तरगत रक्तदान कार्यक्रम, खाद्यान्न वितरण कार्यक्रमलगायतका कार्यक्रम समेत आयोजना गर्ने कलेज अन्तर्गत सामाजिक कार्य विभाग प्रमुख शैलेन्द्र राईले बताए ।

विभिन्न सामाजिक संघसंस्थाहरुले लैङ्गिक हिंसा बिरुद्ध विविध कार्यक्रम गरी अभियान सुरू गरेका छन् । बिहीबार सुरु अभियान १० डिसेम्बरमा सकिन्छ । यस वर्ष लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय नारा ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ रहेको छ ।

 

ShareTweetPin
Previous Post

एमाले सचिवमा पुर्व मुख्यमन्त्री राईको उम्मेदवारी दिने घोषणा

Next Post

“बजाज खुसी को ३ डोज” अर्विन एण्ड ब्रर्दश अटो धरानमा मंसिर १२ गतेदेखि १४ गतेसम्म

Next Post
“बजाज खुसी को ३ डोज” अर्विन एण्ड ब्रर्दश अटो धरानमा मंसिर १२ गतेदेखि १४ गतेसम्म

“बजाज खुसी को ३ डोज” अर्विन एण्ड ब्रर्दश अटो धरानमा मंसिर १२ गतेदेखि १४ गतेसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.