उदयपुर । कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा खगेन्द्र राई विजयी भएका छन् ।
चौदण्डीगढी नगरपालिकाका मेयर समेत रहेका राईले ३४४ मत प्राप्त गरे । उनले प्रतिद्धवन्दी वसन्त बस्नेतलाई १० मत अन्तरले हराएका हुन् ।
बस्नेतले भने ३३४ मत प्राप्त गरेका छन् ।

















