No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा कर सहयोगीहरुसँग अन्तरकृया, करमा ९० प्रतिशतसम्म छुट

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ५, २०७८
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
इटहरीमा कर सहयोगीहरुसँग अन्तरकृया, करमा ९० प्रतिशतसम्म छुट
Share on FacebookShare on Twitter

रामधुनी । आन्तरिक राजश्व कार्यालय इटहरीले कर सप्ताह अन्तरगत सुनसरीका कर सहयोगीहरु संघ अन्तरकृया गरेको छ । गत मंसिर १ गते उद्योग वाणिज्य संघ इटहरीमा एक कार्यक्रम गरि सचेतनामुलक र्यालीसहित कर सप्ताह सुरुवात गरेको कार्यालयले प्रत्येक दिन विभिन्न कार्यक्रम गर्दै आएको छ ।

आइतबार कार्यालयले इटहरी, धरान, दुहवी, इनरुवा लगायत ठाउँमा कार्यरत कर सहयोगीहरुसँग पछिल्लो पटक संशोधन भएका कर सम्बन्धि विषयमा छलफल गरेको कार्यालय प्रमुख शान्तिराम निरौलाले जानकारी दिए ।

कार्यक्रममा पछिल्लो पटक व्यवस्था गरिएका नियमहरु बारे कर सहयोगीहरुलाई जानकारी दिईएको उनले बताए । सरकारले यसपटक धेरै शिर्षकमा कर छुट व्यवस्था गरेको भन्दै सम्बन्धि विषयमा व्यवसायीहरुलाई जानकारी गराउन समेत आग्रह गरे ।

साना करदातालाई मिसम्याच फरक परेको अवसथमा ७५ प्रतिशत सम्म जरिवाना लगायतका शुल्क लाग्नेमा १ दशमलव ५ प्रतिशत कायम गरिएको तथा कोरोनाका कारण साना व्यवसायीलाई करमा ९० प्रतिशतसम्म छुट गरिएकाले त्यसबाट लाभलिन उनले व्यवासयीलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिए ।

यसैगरि यसअघि भ्याटमा दर्ता भएका व्यवसायीले मात्र खरिद विक्री खाता राख्नु पर्नेमा अबदेखि प्यानमा भएकाले समेत खरिद विक्रिी खाता राख्नुपर्ने भन्दै अन्यथा जरिवाना लाग्नेतर्फ सचेत गराउन पनि उनले आग्रह गरेका छन् ।

https://www.youtube.com/watch?v=MHr0bS98KhY&t=781s

कर सप्ताह अन्तरगत कर्मचारीहरुबीच व्याडमिन्टन प्रतियोगिता, रक्तदान, वृद्धाश्रमममा खाद्यान्न वितरण, प्रभातफेरी गर्नुका साथै आगमी मंशिर ७ गते समापन कार्यक्रममा करदाताहरुलाई सम्ममान गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख निरौलाले जानकारी दिए ।

ShareTweetPin
Previous Post

सुनसरीबाट ५६ बोरा भारतिय चिनी बरामद

Next Post

सुनसरी ४ मा ऐयुब नै किन ?

Next Post
सुनसरी ४ मा ऐयुब नै किन ?

सुनसरी ४ मा ऐयुब नै किन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.