No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पार्टीले वेवास्ता गरेपछि एमालेभित्र असन्तुष्टि देखाउँदै द्धारिकलाल

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २७, २०७८
in मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
मेयर द्धारिकलाल भन्छन, ‘आफ्नै पालोमा गाँउका बाटोहरु कालोपत्रे गरिसक्छु !’
Share on FacebookShare on Twitter

इटहरी । शुक्रबार सबेरै इटहरीका मेयर द्धारिकलाल चौधरी, इटहरी वडा नं ४ का वडा अध्यक्ष चन्द्र भट्टराई सहितका जनप्रतिनिधि एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्ला मच्चियो ।No description available.नेकपा एकीकृत समाजवादी इटहरी नामक फेसबुक अकाउन्टबाट यस्तो पोस्ट सार्बजनिक भएपछि राजनीतिक बृत्त मै तरंग पैदा गर्यो । एमालेका प्रदेश १ सदस्य समेत रहेका उपमहानगरपालिकाका मेयर द्वारिकलाल एमालेमा सन्तुष्ट भने छैनन् ।

सुनसरीमा एमालेले अबैधानिक कमिटी खडा गरेको भन्दै चौधरी सन्तुष्ट नभएका हुन् । जेठ २ अघि र पछिका दुबै कमिटिलाई पार्टीले मान्यता नदिइ नयाँ कमिटी गठन गर्ने दिन गत कात्तिक २४ गते उनले वैठकै वहिष्कार गरेका थिए ।May be an image of textआफू जेठ २ गतेअधिको आधिकारिक अध्यक्ष रहेकाले वैठक आफनो अध्यक्षतामा हुनुपर्ने माग सम्वोधन नभएपछि उनले बैठक वैठक वहिष्कार मात्रै गरेनन् माइक खोसेर बोल्न खोज्दा चर्काचर्कीको अबस्थै आएको थियो । तर, सोही दिन एमालेले उनको माग सम्बोधन नगरि एमाले सुनसरी औपचारिक रुपमा एक भएको संदेश दियो र नयाँ कमिटिको अध्यक्षमा जिम्मेबारी खेमराज पोखरेललाई दिइयो । सुनसरीमा अहिले एमालेको कमीटि नै नयाँ छ ।

निक्कै हक्कि स्वभावका चौधरीले आफू एमालेमा असन्तुष्ट रहेको संदेश अहिले दिइरहेका छन् । केन्द्रमा नेकपा एमाले र एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी पानी बाराबारको अबस्थामा छन् । एता मेयर चौधरीले एकीकृत समावादीका अध्यक्ष माधव कुमार नेपाल, मुख्यमन्त्री राजेन्द्र राईसहितका नेतालाई घरमै दिवा भोज गराए । चौधरीले नेकपा एसका प्रदेश अध्यक्षसंग पनि वार्ता गरेका छन् ।No description available.Open photoएता चौधरी र वडाध्यक्ष चन्द्र भट्टराइले भने आफू एमालेमै रहेको उल्लेख गराएका छन् । इटहरीको विकास निर्माणका विषयमा भेटघाट गरेको चौधरीले उल्लेख गरेका छन् । तर मेयरले राजनीतिक भेटघाटलाई बढवा दिनुले आफ्नो एमाले भित्रको असन्तुष्टि भने दर्शाएका छन् ।

Tags: इटहरी उपमहानगरपालिका
ShareTweetPin
Previous Post

सुन्दरहरैंचामा ‘जिग्री पाँडे’ आउँदै, प्रवेश निःशुल्क

Next Post

‘फाइजर’ खोप अभियान भोलीदेखि, प्रभावकारिता ९५ प्रतिशत

Next Post
महामारीले आक्रान्त बनाइरहदा राहत दिने खबर आउदैं, एक पछि अर्को खोप प्रयोगका लागि कम्पनिले अनुमति माग्न थाले

‘फाइजर’ खोप अभियान भोलीदेखि, प्रभावकारिता ९५ प्रतिशत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.