No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुन्दरहरैंचामा ‘जिग्री पाँडे’ आउँदै, प्रवेश निःशुल्क

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २६, २०७८
in मनाेरञ्जन, समाचार, स्थानीय, हेडलाइन
0
सुन्दरहरैंचामा ‘जिग्री पाँडे’ आउँदै, प्रवेश निःशुल्क
Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ६ स्थित खर्सांगेनीमा सांगीतिक कार्यक्रम हुने भएको छ । सिद्धार्थ युवा क्लवको आयोजनामा यही कात्र्तीक २९ गते सिद्धार्थ सांगीतिक कार्यक्रम हुने भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

राष्ट्रिय स्तरका कलाकारहरुको सहभागितामा तिहार छठ लगायतका पर्वहरुको अवसर पारेर स्थानीयबासीलाई विशृद्ध मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक डम्बर थापा मगरले जानकारी दिए । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा अपरान्ह ४ बजेसम्म खुल्ला नृत्य प्रतियोगिता सञ्चालन हुने छ । नेपाली लोक सँस्कृति झल्कने गीतमा सामुहीक नृत्यहरुबीच प्रतिस्पर्धा गराइने जनाइएको छ ।

यसैगरि साँझ ६ बजेदेखि हुने साँस्कृतिक कार्यक्रममा चर्चित हाँस्य श्रृंखला सक्किगोनीका मुख्य पात्रहरु अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल जीग्रिको हाँस्य प्रस्तुती र चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरुको गीत तथा नृत्यहरुको प्रस्तुति समेत रहने जनाइएको छ । वर्षेनी कार्यक्रम आयोजना गर्ने गरेकोमा कोरोना महामारीका कारण निकै लामो समय यस्ता कार्यक्रमहरु सञ्चालन नभएको अवस्थामा मनोरञ्जन दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मगरले बताए ।

कार्यक्रममा ८ लाख खर्च हुने र सो रकम स्थानीयबासी स्वयम्ले स्वतस्फूर्तरुपमा संकलन गरेको आयोजकले जनाएको छ । कार्यक्रममा सुन्दरहरैंचा, इटहरी, केराबारी लगायत क्षेत्रका गरि ७ हजार भन्दा बढी दर्शकको सहभागित हुने आयोजकको अपेक्षा छ ।

कार्यक्रममा विराट टेलिभिजन इटहरी र कोशी बुलेटिन डटकम मिडिया पार्टनरको रुपमा रहेका छन् । आयोजकले आउने दर्शकलाई प्रवेश निःशुल्क भनेको छ ।

ShareTweetPin
Previous Post

उदाउँदो सूर्यलाई अर्घ दिँदै इटहरीमा छठ पर्व सम्पन्न (तस्बिर सहित)

Next Post

पार्टीले वेवास्ता गरेपछि एमालेभित्र असन्तुष्टि देखाउँदै द्धारिकलाल

Next Post
मेयर द्धारिकलाल भन्छन, ‘आफ्नै पालोमा गाँउका बाटोहरु कालोपत्रे गरिसक्छु !’

पार्टीले वेवास्ता गरेपछि एमालेभित्र असन्तुष्टि देखाउँदै द्धारिकलाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.