No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रथम बराहक्षेत्र नगर स्तरीय कराते प्रतियोगिता सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ७, २०७८
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
प्रथम बराहक्षेत्र नगर स्तरीय कराते प्रतियोगिता सम्पन्न
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र ८ स्थित सालबनी सितोरियो कराते डोजोले आयोजना गरेको प्रथम नगर स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ ।

आयोजक टिम सालबनी सितोरियो कराते डोजो प्रथम बनेको छ । आयोजक सालबनीले १० स्वर्ण पदक प्राप्त गर्दै प्रथम बनेको थियो भने दोस्रो स्थान हासिल गरेको कालावन्जार डोजोले ५ स्वर्णमा चित्त बुझायो । त्यस्तै, तेस्रो बनेको टिम प्रकाशपुर डोजोले २ स्वर्ण हात पार्यो ।

३ सय खेलाडी आमन्त्रित गरिएको भएपनि ९५ प्रतियोगितामा खेलाडी मात्र उपस्थित थिए । कुल खेलाडीमध्येबाट पुरुष तर्फका दिपेन कार्की प्रकाशपुर डोजोबाट बेस्ट फाइटर घोषित भए भने महिला तर्फबाट नडाहा डोजोकी आयुषा प्रधान बेस्ट फाइटर घोषित भएको आयोजक क्लब सालबनी डोजोका अध्यक्ष सागर राइले जानकारी दिए ।
क्लबले सोही कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पदक विजयी सम्मान पाउने खेलाडीलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा अस्मिता राई, रोशन धामी, सुष्मा जिमी, शकुन्तला राई, सन्देश राई, पूजा चौधरी, विवेक राई, विनिता पोख्रेल, धन कुमार राई रहेका छन् ।

क्लबकी खेलाडी सारदा घिमिरे सभादक्ष्य, नगर उपप्रमुख कमला मगर प्रमुख अतिथि रहेको औपचारिक कार्यक्रममा सितोरियो कराते डोजो संघका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए । त्यस्तै, सुनसरी स्टार एकेडेमीकी अध्यक्ष सुसिला राई, बराहक्षेत्र कराते संघका अध्यक्ष होम पराजुली, चिल्ड्रेन हार्ट एकेडेमीका प्रिन्सिपल रोनि बिस्ट, काँग्रेस नेता रोशन खड्का लगायतका अतिथिको समेत उपस्थिति थियो ।

ShareTweetPin
Previous Post

प्रदेश सभा बैठक कात्तिक १५ सम्मलाई स्थगित

Next Post

श्रीमतीको सम्झनामा भट्टराईद्वारा अक्षयकोषका लागि आर्थिक रकम हस्तान्तरण

Next Post
श्रीमतीको सम्झनामा भट्टराईद्वारा अक्षयकोषका लागि आर्थिक रकम हस्तान्तरण

श्रीमतीको सम्झनामा भट्टराईद्वारा अक्षयकोषका लागि आर्थिक रकम हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.