No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

श्रीमतीको सम्झनामा भट्टराईद्वारा अक्षयकोषका लागि आर्थिक रकम हस्तान्तरण

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ७, २०७८
in अर्थ, समाचार, समाज
0
श्रीमतीको सम्झनामा भट्टराईद्वारा अक्षयकोषका लागि आर्थिक रकम हस्तान्तरण
Share on FacebookShare on Twitter

रामधुनी । इटहरीका समाजसेवी दिनेश भट्टराईले धर्मपत्नी कमला भट्टराईको स्मृतिमा भट्टराइ कुल वंश प्रतिष्ठानको अक्षयकोषलाई ४ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रकम प्रदान गरेका छन् ।

धर्मपत्नी कमला भट्टराईको बार्षिक पुण्य तिथिको अवसरमा भट्टराई कुल वंश प्रतिष्ठान सुनसरीले आयोजना गरेको श्रद्धाञ्जली तथा अक्षयकोषमा समाजसेवी भट्टराईले प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन । भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् ।No description available.कार्यक्रममा प्रेमप्रसाद भट्टराईले १ लाख ५१ हजार रुपैयाँ, दयाराम भट्टराईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, सोमनाथ भट्टराईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रतिष्ठानको सुनसरी जिल्ला शाखाको तर्पmबाट १ लाख रुपैयाँ, चुडामणी भट्टराईले १ लाख रुपैयाँ, र हरि भट्टराईले ५५ हजार ५ सय ५५ रुपैयाँ रकम अक्षय कोषका लागि उपलब्ध गराएको भट्टराई कुलवंश प्रतिष्ठान सुनसरीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले जानकारी दिए । दुई करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको प्रतिष्ठानका अध्यक्ष शेर वहादुर भट्टराईले जानकारी दिए । हाल सम्म कोषमा ३५ लाख रुपैयाँ जम्मा भईसकेको छ ।

ShareTweetPin
Previous Post

प्रथम बराहक्षेत्र नगर स्तरीय कराते प्रतियोगिता सम्पन्न

Next Post

तलब नपाएको भन्दै रामधुनीका शिक्षक आन्दोलित, अधिकृत नहुँदा अर्थसँग सम्बन्धित सम्पूर्ण काम ठप्प

Next Post
रामधुनीमा अत्यावस्यक बाहेक सबै शेवा बन्द

तलब नपाएको भन्दै रामधुनीका शिक्षक आन्दोलित, अधिकृत नहुँदा अर्थसँग सम्बन्धित सम्पूर्ण काम ठप्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.