No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

देउवाले भने बाढी पीडितका लागी राहतको व्यवस्था गर्छौं

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ७, २०७८
in मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
देउवाले भने बाढी पीडितका लागी राहतको व्यवस्था गर्छौं
Share on FacebookShare on Twitter

इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितको लागी राहतको व्यवस्था मिलाउने बताएका छन् । आइतबार बिहान इटहरी स्थित सशस्त्र प्रहरी बलको कार्यालय पकलीमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला सँगको भेटघाटमा समस्यामा परेका पीडितको लागी सरकारले उचित राहतको व्यवस्था मिलाउने बताएका हुन् ।

सरकारको ढुकुटीमा बजेट नभए पनि विदेशी दातृसंस्थाको सहयोगमा राहत उपलब्ध गराउने प्रधानमन्त्रीको बाचा छ । प्रधानमन्त्री देउवाले विपद ढोल वजाएर नआई अचानक आइदिन्छ केही थाहा हुदैन भन्दै अचानक रुपमा आएको वाढीले नेपालमा ठुलो क्षति पुर्याएको पनि उल्लेख गरेका छन् ।May be an image of one or more people and people sittingदेउवाले विपद व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन योजना वनाउने समेत वताउदै विपदको समयमा उद्धार खोज लगायतमा तदारुकताका लागि लाग्ने नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी लाई धन्यवाद समेत दिएका छन् । प्रधानमन्त्री देउवाको पाँचथरका बाढी पहिरो पीडितसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

इलाम, पाँचथरको विभिन्न ठाउँमा बाढीपहिरोले पारेको क्षतिको हेलिकोप्टरबाट निरक्षण गर्ने कार्यसुचि रहेको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारीबाट जिल्लामा भएको क्षतिबारे जानकारी लिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Tags: प्रधानमन्त्री शेरबहादुर देउवा
ShareTweetPin
Previous Post

सरकार जोगाउन ८ जनाले फ्लोर क्रस गर्नुपर्ने, बैठक रोक्न कांग्रेसको माग

Next Post

प्रदेश सभा बैठक कात्तिक १५ सम्मलाई स्थगित

Next Post
प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गतेदेखि

प्रदेश सभा बैठक कात्तिक १५ सम्मलाई स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.