No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बाढी पीडितको राहत र उद्दारका लागि तलब जम्मा गर्दै मेयर चौधरी

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ४, २०७८
in अर्थ, समाचार, समाज, हेडलाइन
0
इटहरीका मेयर द्वारिकलाल चौधरी स्वास्थ्यकर्मी सहित कोरोना संक्रमितको घर घरमा
Share on FacebookShare on Twitter

रामधुनी । इटहरी उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका वैठकले बाढि पीडितको राहत र उद्धारमा कुनै कसर वाँकी नराख्ने निर्णय गरेको छ । वैठकले उपमहानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरस्तरीय विपद ब्यवस्थापन समितिका सदस्य सचिव पुष्प चौधरीले जानकारी दिए ।

नगरप्रमुख द्वारिकलाल चौधरीले एक महिनाको तलव जम्मा गर्ने घोषणा गरेका छन् । कार्यपालिकाको वैठकले बाढीका कारण इटहरीमा ज्यान गुमाउनेका परिवारलाई किरिया खर्च वापत २५ हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
यसैगरी वडाहरुमा पीडितका लागि लत्ता कपडा र मेस सञ्चालन गर्न सवै वडालाई एकलाखका दरले पेश्की उपलब्ध गराइने भएको छ । बाढिले भत्काएका वाटो,कल्भर्ट तत्काल मर्मत गरिने भएको छ ।

बैठकद्वारा उद्धार तथा राहत कार्यमा जुटन सम्पूर्णमा आग्रह गरिएको छ । यसअघि दिउसो वंैक तथा वित्तीय सस्थाहरुसँगको वैठकमा वैक तथा वित्तीय सस्थाहरुले राहतकोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । वैठकमा नगरप्रमुख द्धारिकलाल चौधरीले वाढीपीडितहरुका लागि सहयोगका लागि वैक तथा वित्तीय सस्थाहरुका प्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

ShareTweetPin
Previous Post

जनकपुरमा जनमत पार्टीले खानेपानी प्रमुखलाई नाङ्गै पारी नगर घुमाए

Next Post

चलचित्र ‘बुलाकी’ मा नरेन र सुरक्षा अनुबन्धित

Next Post
चलचित्र ‘बुलाकी’ मा नरेन र सुरक्षा अनुबन्धित

चलचित्र ‘बुलाकी’ मा नरेन र सुरक्षा अनुबन्धित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.