No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चलचित्र ‘बुलाकी’ मा नरेन र सुरक्षा अनुबन्धित

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ४, २०७८
in मनाेरञ्जन, समाचार
0
चलचित्र ‘बुलाकी’ मा नरेन र सुरक्षा अनुबन्धित
Share on FacebookShare on Twitter

काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘बुलाकी’ को मुख्य भूमिकामा अभिनेता नरेन खड्का तथा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएका छन् ।

मोती विष्ट तथा गोपाल विष्टले निर्माण गर्न लागेको फिलम ‘बुलाकी’को छायांकन तिहार अगाडी सुुरु हुने बताइएको छ ।

डोल्पाका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिने फिल्ममा नरेन र सुरक्षासंगै विराज विष्ट, प्रेमदेव गिरी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, अप्सना थापा, सरस्वती खत्री, प्रकाश कडेल, सन्ध्या पौडेल आदि कलाकारहरुले अभिनय गर्ने भएका छन् ।

चलचित्र अर्काकी श्रीमती विवाह गरेपछि पहिलो श्रीमान लाई दोस्रो श्रीमान् ले तिर्नु पर्ने क्षतिपूर्ति अर्थात जारी प्रथाको विषयमा आधारित हुने निर्माण टिमले जनाएको छ ।

स्थानीय बोलीचालीको भाषामा निर्माण गर्न लागिएको चलचित्रको केही दृश्य मेक्सिकोमा समेत छायांकन गरिने बताइएको छ । राजबहादुर सानेको कथा, राजबहादुर, निर्मल पौडेल र निर्देशक सुनारकै पटकथा रहेको फिल्मलाई शिव ढकालले खिच्ने छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा कला र मनोरञ्जनको समिश्रण रहने निर्देशक सुनारले बताए ।

ShareTweetPin
Previous Post

बाढी पीडितको राहत र उद्दारका लागि तलब जम्मा गर्दै मेयर चौधरी

Next Post

प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिदै, विपक्षी नयाँ सरकारको तयारीमा

Next Post
प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिदै, विपक्षी नयाँ सरकारको तयारीमा

प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिदै, विपक्षी नयाँ सरकारको तयारीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.