No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

तत्काल किसानका लागि राहत प्याकेज घोषणा गर्न एमालेको माग

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २, २०७८
in अर्थ, समाचार, समाज, स्थानीय, हेडलाइन
0
तत्काल किसानका लागि राहत प्याकेज घोषणा गर्न एमालेको माग
Share on FacebookShare on Twitter

रामधुनी। नेकपा ९एमाले०ले तत्काल किसानकालागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले लगातारको वर्षातका कारण पीडामा परेका किसान परिवारलाई सम्बोधन हुने गरी राहत प्याकेज घोषणा गर्न सरकार सँग माग गरेका हुन् ।

वर्षाका कारण धानबाली भित्र्याउन ठिक्क परेको सखाप हुँदा किसानलाई असह्य पीडा भएको भन्दै किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग एमालेले माग गरेको हो ।May be an image of tree and grassएमालेले मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रूपमा आउने यस्ता विपत्तिहरूको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न समेत सरकारसँग माग गरेको छ ।

ShareTweetPin
Previous Post

बाढीका कारण धरान-धनकुटा सडक अवरुद्ध

Next Post

नेपाललाई चीनले थप २० लाख कोरोना विरुद्धको खोप अनुदानमा दिने

Next Post
महामारीले आक्रान्त बनाइरहदा राहत दिने खबर आउदैं, एक पछि अर्को खोप प्रयोगका लागि कम्पनिले अनुमति माग्न थाले

नेपाललाई चीनले थप २० लाख कोरोना विरुद्धको खोप अनुदानमा दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.