No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कानेपोखरीमा एमाले र लिम्बुवानका सक्रिय सदस्य माओवादीमा प्रवेश

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १४, २०७८
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
कानेपोखरीमा एमाले र लिम्बुवानका सक्रिय सदस्य माओवादीमा प्रवेश
Share on FacebookShare on Twitter

कानेपोखरी । नेकपा माओवादी केन्द्र कानेपोखरीको संयोजकमा मनोज राजवंशी चयन भएका छन् । गाउँपालिकाको मंगलबार बसेको विस्तारित बैठकबाट राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय समिति घोषणा गरेको हो ।

उक्त समितिले सम्मेलन गर्ने जिम्मा पाएको छ । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिकास्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ । यस्तै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको तयारी छ ।सोही विस्तारित बैठकको अवसरमा संघीय लिम्बुवान मञ्च वडा नम्बर ६ का उपाध्यक्ष सुमन लिम्बूको नेतृत्वमा सो पार्टीका ७० जना युवा एकीकृत माओवादीमा समाहित भएका छन् । यस्तै एमालेका ४८ जना सक्रिय सदस्यहरु माओवादीमा प्रवेश गरेको संयोजक राजवंशीले जानकारी दिए ।कानेपोखरी वडा नम्बर २ मैनावरीबाट पर्मिला मगर, अनिता हेमरन र प्रकाश धिमालको नेतृत्वमा सो संख्यामा एमालेका कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् । नव प्रवेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य मोरङ इन्चार्ज गोपि अछामी, सहइन्चार्ज कुशल लिम्बू, संयोजक गणेश उप्रेती, प्रदेश सदस्य दीपक भट्टराई, लालबहादुर सुस्लिङ मगर(सबिन), नेतृ गीता तिम्सिनालगायतले स्वागत गरेका थिए ।यस्तै विस्तारित बैठकमा कानेपोखरी माओवादीका इन्चार्ज राजेन्द्र मण्डल, सह इन्चार्ज अम्बिका अर्याल, प्रदेश सल्लाहकार सदस्य दोय खुल्लु राजबंशी, सूर्य धिमाल, वाइसिएल मोरङ जिल्ला सचिव नबिन गुरुङलगायतको उपस्थिति थियो ।

ShareTweetPin
Previous Post

केराबारीका ७ वडामा एकैदिन माओवादीले बनायो संगठन

Next Post

नायिका एलिना परदेशीसँग बिहार जाँदै

Next Post
नायिका एलिना परदेशीसँग बिहार जाँदै

नायिका एलिना परदेशीसँग बिहार जाँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.