No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नायिका एलिना परदेशीसँग बिहार जाँदै

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १४, २०७८
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
नायिका एलिना परदेशीसँग बिहार जाँदै
Share on FacebookShare on Twitter

रामधुनी । नेपाली चलचित्र क्षेत्रकी उदयीमान नायिका एलिना बासकोटा काठमाण्डौबाट बिहार जाने भएकी छिन् ।आशुतोष फिल्म प्रोडक्सन प्रा.लि र नमस्ते नेपाल इन्टरटेन्मेट प्रा.लिको ब्यानरमा बन्न लागेको “बिहार से काठमाडौं” नामक भोजपुरी कथानक चलचित्रका लागि बासकोटा काठमाण्डौबाट बिहार जान लागेकी हुन् ।

बिहीबारदेखि वीरगंजमा सो चलचित्रको छायाकंन सुरु भएको छ । गोपाल पौडेल र किरण सरकारको निर्माणमा नेपालकै कान्छो निर्देशक नारायण दत्त उपाध्यायको निर्देशनमा बन्न लागेको सो चलचित्रको मुख्य भूमिकामा नायक परदेशी साह र नायिका एलिना बाँसकोटाले अभिनय गर्ने भएका छन् ।

८० लाख देखि एक करोड़को बजेटमा निर्माण हुन लागेको सो फिल्मकाे छायांकन २८/३० दिन भित्रै सक्ने योजना रहेको निर्माण टिमले जनाएको छ ।

फिल्मले नेपाल-भारत दुई देश बीचको सांस्कृतिक र मैत्री सम्बन्ध, भाषा, रितिथिति परम्परा, काठमाण्डौ जस्तो शहर की छोरी बिहारको परिवेशका केटासँग जाँदा सामना गर्नु पर्ने अनेक पक्षलाई मनोरंजक एवं पारिवारिक हिसाबले हेर्न मिल्ने गरि निर्माण गर्न लागिएको निर्माण युनिटले जानकरी दिएको छ ।

यस अघि एलिनाले आईएम क्रेजी, अहिंसा, जननी, फेरिफेरी, अदालत, अंजली, तलासलगायतका नेपाली फिल्महरूमा अभिनय गसिकेकी छिन । साथै उनले साउथ इंडियन फिल्म चेन्नई-३मा डागा-डागा भन्ने आइटम गीतमा समेत अभिनय गरिसकेकि छिन् । “बिहार से काठमाण्डौ” नायिका एलिनाको पहिलो भोजपुरी फिल्म हो । भने नायक परदेशीले यसअघि एसपी खरेल, जब प्यार किया तो डरना क्या, दीवाना-२, जय मधेश, देश प्रेमीलगायत झन्डै एक दर्जन भोजपुरी फिल्ममा नायकको भूमिकामा अभिनय गरिसकेका छन् भने उनले चार वटा नेपाली चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

यो पनि पढ्नुहोस् ।

कलाकारिता सँगै व्यवसाय क्षेत्रमा रमाउँदै एलिना बास्कोटा

ShareTweetPin
Previous Post

कानेपोखरीमा एमाले र लिम्बुवानका सक्रिय सदस्य माओवादीमा प्रवेश

Next Post

राज्यले ज्येष्ठ नागरिकको सम्मानमा कुनै कमी हुन दिँदैनः प्रधानमन्त्री देउवा

Next Post
धरान आउँदै देउवा !

राज्यले ज्येष्ठ नागरिकको सम्मानमा कुनै कमी हुन दिँदैनः प्रधानमन्त्री देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.