No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

थारु चलचित्र तथा साँस्कृतिक संघको अयोजनामा झुम्कामा जितिया महोत्सव हुदै

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ११, २०७८
in धर्म संस्कृति, समाचार, समाज, स्थानीय, हेडलाइन
0
थारु चलचित्र तथा साँस्कृतिक संघको अयोजनामा झुम्कामा जितिया महोत्सव हुदै
Share on FacebookShare on Twitter

रामधुनी । संस्कृतमा ‘जिवित पुत्रिका’ हिन्दीमा जियतिया र नेपालमा तराइवासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलाई जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्ठमी तिथीको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु ’निर्जला’ अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान ’जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहि आएको छ ।

थारु समुदायको महान पर्व जितियालाई लक्षित गर्दै सुनसरीको रामधुनी नगरपालिका झुम्कामा साँस्कृतिक कार्यक्रम सहित जितिया महोत्सव हुने भएको छ । आगामी असोज १३ गते बुधबारका दिन झुम्का बजारमा जितिया महोत्सव तथा साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

थारु चलचित्र तथा साँस्कृतिक संघले आइतबार पत्रकार सम्मेलको आयोजना गर्दै थारु समुदायले परापुर्वक कालदेखि जितियालाई हर्ष उल्लास साथ मनाउदै आईरहेको र प्रदेश १ मा सुनसरीले पहिलो पटक जितिया उत्सव तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको संघकी अध्यक्ष जानकी चौधरीले जानकारी दिइन् ।No description available.चार्डपर्व, परम्परा र संस्कृति समुदायको पहिचान भएकाले कोरोनाका कारण गत वर्ष मनाउन नपाए पनि यस वर्ष भव्यताका साथ मनाउन लागेको उनले बताइन् । थारु साँस्कृतिक कार्यक्रममा थारु सांस्कृतिक लोक नृत्य, झाँकी, धुमरा नाच लगायत चर्चित गायक र गायिकाको प्रस्तुति समेत रहने थारु चलचित्रका महानायक परशुराम चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलन कार्यक्रममा थारु चलचित्रका महानायक परशुराम चौधरी, निर्माता रेनु चौधरी, थारु जागरण अभियान सुनसरीकी तारादेवी चौधरी लगायत थारु चलचित्रकर्मी, पत्रकारको उपस्थिति रहेको थियो ।

 

Tags: चारू चलचित्रजितिया पर्वजितिया महाेत्सव
ShareTweetPin
Previous Post

‘मैले चाहेको परिवर्तन’ शिर्षकमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

Next Post

केराबारीका ७ वडामा एकैदिन माओवादीले बनायो संगठन

Next Post
केराबारीका ७ वडामा एकैदिन माओवादीले बनायो संगठन

केराबारीका ७ वडामा एकैदिन माओवादीले बनायो संगठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.